प्रदेश ७ : पद्मा ग्रुपले प्रसारण केन्द्रको वार्षिकोत्सव
धनगढी,कैलाली । पद्मा मिडिया ग्रुप अन्तर्गत सञ्चालित माउण्टेन, बिजनेस प्लस र भक्तिदर्शन टेलिभिजनको प्रदेश नम्बर ७ प्रसारण केन्द्रले एक वर्ष पार गरेको उपलक्ष्यमा मंगलबार धनगढीमा वार्षिकोत्सव कार्यक्रम भएको छ ।









