समाचार Archives - Page 275 of 3424 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

ओलीले भने- रवी लामिछाने देश बिगार्ने भडुवा हो,

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछानेबाट सतर्क रहन कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले प्रत्यक्ष नाम नलिएपनि रवीलाई इंगित गर्दै देश बिगार्ने भँडुवा भएको

महाधिवेशनमा ३७१ मत ल्याएका सिंहलाई प्रधानमन्त्री बन्ने भोक जागेपछि…

नेपाली काँग्रेसको महाधिवेशनमा कुल ४,६७९ मत खसेको थियो । काँग्रेसको नेतृत्व युवापुस्तामा लैजानुपर्ने माग राखेर देउवा क्याम्प छाडेका प्रकाशमान सिंहलाई ३७१ मतदाताले मात्र पत्याए । त्यसपछि दोस्रो चरणको मतदानमा उनी

गठबन्धनबाट उछिट्टिएका भट्टराई ओलीको शरणमा !

काठमाडौं- जनता समाजवादी पार्टीबाट बोनसका रूपमा महेन्द्र राय यादवलाई लिएर नेपाल समाजवादी पार्टी गठन गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई सत्ता गठबन्धनले बेघरबार बनाइदिएको छ । यससँगै आफैले चर्को आलोचना गर्ने

चौतर्फी आलोचना भएपछि प्रचण्डले तत्कालै सच्चाए बोली

नारितामा झुट बोलेका प्रचण्डले फुकुओकामा सच्याए बोली नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बोली सच्याएका छन् । जापान भ्रमणमा रहेका प्रचण्डले आज बिहान जापानको एक शहर फुकुओकामा एक

प्रकाशमानले भने- म प्रधानमन्त्री भएपछि मात्रै देशको विकाश हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफै प्रधानमन्त्री बनेर देशको विकाश गर्न चाहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक विद्यालयको उद्घाटन एवं सम्मान समारोहलाई सम्बोधन गर्दै उनले आफै प्रधानमन्त्री

जापान पुगेका प्रचण्डलाई कसले गर्यो विमानस्थलमा स्वागत ?

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकाका छन् ।नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन आइतबार राति प्रस्थान गरेका प्रचण्ड शनिबार बिहान जापान पुगेका हुन् ।

केपी ओलीले माधव नेपालका लागि ‘फर्माइस’ गरेको १९७४ को हिन्दी फिल्मको त्यो गीत

काठमाडौं प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालकोलागि एउटा हिन्दी फिल्मको गीत फर्माइस गरेका छन् । अध्यक्ष ओलीले माधव नेपालको कुनै गन्तव्य

डा. खतिवडा भन्छन्: सेयर बजारले देशको अवस्था देखाईसक्यो

पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा आर्थिक मन्दीका केहि संकेतहरू देखिएको बताएका छन् । प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन अफ नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा डा. खतिवडाले आर्थिक मन्दीको संकेत देखाएको बताए

नारायणकाजीले पाए पार्टी अध्यक्षको जिम्मेवारी

काठमाडौं- माओवादी पार्टी चलाउने जिम्मा नेता नारायणकाजी श्रेष्ठले पाएका छन् । माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पाँचदिने भ्रमणका लागि जापान प्रस्थान गरेपछि पार्टी चलाउने जिम्मा उनलाई दिइएको हो

५.३ रेक्टर स्केलको भूकम्प, भारत र चीनसम्म धक्का महसुस

काठमाडौंमा शनिबार बिहानै शक्तिशाली भूकम्पको झट्का महसुस भयो । पहिलेको भन्दा फरक शैलीको भूकम्प गएकाले सर्वसाधारण त्रसित बनेका थिए । शनिबार बिहान ५ बजेर २६ मा भूकम्प गएको हो । 

अघिल्लाभन्दा फरक थियो आजको भूकम्प

काठमाडौंमा शक्तिशाली भूकम्प झट्का महसुस भएको छ । बिहान ५ बजेर २६ मिनेट जाँदा भूकम्प गएको हो । यसपटकको भूकम्प फरक शैलीको भएको सर्वसाधारणले बताएका छन् । झट्का ठूलो भएको

काठमाडौंमा शक्तिशाली भूकम्प, सर्वसाधारण त्रसित

काठमाडौंमा शक्तिशाली भूकम्प झट्का महसुस भएको छ । बिहान ५ बजेर २६ मिनेट जाँदा भूकम्प गएको हो । झट्का ठूलो भएको कारण सर्वसाधारण त्रसित बनेका छन् । सर्वसाधारण भागाभाग गरेका