समाचार Archives - Page 2672 of 3424 - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

भैँसी, गाई र बाख्रालाई सुत्केरी भत्ता !

गुल्मीको धुर्कोट गाउँपालिकाले लैनो गाई, भैँसी र बाख्रालाई सुत्केरी भत्ताको व्यवस्था गरेको छ। तेश्रो गाउँसभाले गाई, भैँसी र बाख्रालाई सुत्केरी भत्ताको व्यवस्था गरेको अध्यक्ष भूपाल पोखरेलले जानकारी दिए। गाउँपालिकाले गाई

अपरेसन कक्षमा नर्सको भान्सा र विछ्यौना

पर्साको पोखरीया जिल्ला अस्पतालमा शल्यक्रिया कक्ष छ । तर त्यहाँ शल्यक्रिया हुँदैन । अस्पतालका नर्स सुत्ने कोठा र खाना पकाउने भान्साका रुपमा ती कक्ष प्रयोग हुने गरेका आजको अन्नपुर्ण पोष्टमा

एसइर्इकाे रिजल्ट चित्त बुझेन ? यसो गर्नुहोस

काठमाडाैं । परीक्षा नियन्त्रण कार्यालयले २०७४ सालको माध्यमिक शिक्षा (एसइई) कक्षा १० काे परीक्षाफलमा आफूले प्राप्त गरेको कुनै विषयको नतिजा चित्त नबुझेमा सम्बन्धित परीक्षार्थीले पुनर्योग गर्नसक्ने व्यवस्था गरेको छ ।

अजेन्टिनाको धनिया र ब्राजिलको चिनी आयात

यतिवेला रसियामा जारी विश्वकम फुटबलको चर्चा चोकचोकमा चलिरहेको छ । विभिन्न सामाजिक सञ्जाल यसैले भरिएको छ । युवाहरु कोहि ब्राजिलको जर्सी लगाएका हिडेका छन् कोहि अर्जेन्टिनाको । हामी उनीहरुको फुटबल

५ राजमार्ग पहिरोको उच्च जोखिममा

सरकारले राजधानीलगायत देशका प्रमुख सहरसँग जोडिएका पाँचवटा राजमार्ग पहिरोको उच्च जोखिममा रहेको जनाएको छ । देशभर मनसुन सक्रिय हुनै लाग्दा सरकारले त्रिभुवन, पृथ्वी, अरनिको सिद्धार्थ बुटवल पोखरा र नारायणगढ मुग्लिन

सम्पत्ति विवरण नदिनेलाई कारवाही

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारित समयभित्र सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई ५ हजार जरिवाना तोक्दै थप १५ दिन समय दिएको छ । सम्पत्ति विवरण बुझाउन बाँकी १ हजार ९ सय ९०

एसइई नतिजा: गुणस्तर झन खस्कियो !

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा शनिबार सार्वजनिक भएको छ। गत चैतमा सञ्चालित एसइई परीक्षाको नतिजा परीक्षा नियन्त्रण कार्यालयले शनिबार साँझ प्रकाशित गरेको हो। नतिजाअनुसार जिपिए ३.६५ देखि

नेकपाको आम्दानी मासिक १० करोड, कसरी भयो ?

पार्टी सदस्यबाट उठ्ने लेभीबाटै सत्तारुढ दल नेकपाले मासिक १० करोड रूपैयाँभन्दा बढी आम्दानी गर्ने देखिएको छ । पार्टीका संगठित सदस्यबाट मासिक सय रूपैयाँ र साधारण सदस्यबाट मासिक २० रूपैयाँका दरले

प्रदेश ५ का सांसदलाई तनाव !

संसद गठन भएको लामो समय भैसक्दा पनि प्रदेश ५ का सांसदहरुले संसदको लोगो पाउन सकेको छैनन् । लोगोविहीन हुनुपर्दा सांसदहरुलाई कुनै कार्यक्रम, समारोह वा संसद भवनभित्र प्रवेशमा समेत असजह हुने

एसइई: दुई लाख विद्यार्थीले भर्ना हुन नपाउने

०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा सार्वजनिक भएको छ। एसइईमा दुई जिपिए भन्दा कम ल्याउने विद्यार्थीको संख्या एक लाख ९५ हजार तीन सय १५ छन्। दुई

रोनाल्डोलाई लुकाकुको चुनौती: अब के हुन्छ ?

बेल्जियमका रोमेलु लुकाकुले जारी विश्वकप फुटबलमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोसँग बराबरी गोल गरेका गरेका छन् । पानामाविरुद्धको पहिलो खेलमा दुई गोल गरेका लुकाकुले ट्युनिसियासँग भैरहेको दोश्रो खेलको पहिलो हाफमा २ गोल

एकै खेलमा बेल्जियमले बनायो तीन रेकर्ड

काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा बेल्जियमले ट्युनिसियालाई ५–२ गोल अन्तरले पराजित गर्दा रेकर्डको ओइरो लागेको छ। लगातार २७ खेल हुँदा २०१८ फिफा विश्वकपले पहिलो रेकर्ड बनायो। यसअघि सन् १९५४