एसइई: दुई लाख विद्यार्थीले भर्ना हुन नपाउने - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

एसइई: दुई लाख विद्यार्थीले भर्ना हुन नपाउने



०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा सार्वजनिक भएको छ।

एसइईमा दुई जिपिए भन्दा कम ल्याउने विद्यार्थीको संख्या एक लाख ९५ हजार तीन सय १५ छन्।

दुई जिपिएभन्दा कम ल्याउने विद्यार्थीलाई कुनै पनि विषयमा भर्ना पाउन कठिन रहेको खबर आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।

उनीहरुले जिपिए वृद्धि गर्न मौका परीक्षा दिन भने पाउनेछन्।