विवादै विवादमा घोडाघोडी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
विशाल पाण्डेय / सुखड,कैलाली । विवादै विवादमा कैलालीको घोडाघोडी नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम शनिवार सुखडमा सम्पन्न भएको छ । घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा











