सुर्य थापाको प्रश्न- राष्ट्रपतिले जान्न भन्दाभन्दै प्रधानमन्त्रीले धकेलेर
काठमाडौं- नेकपा एमालेका सांसद सुर्य थापाले राष्ट्रपति रामचन्द्र पौडेलको उपचारमा लागेको खर्चका विषयमा सरकारले संसद्लाई जानकारी दिनुपर्ने माग गरेका छन् । राष्ट्रपति कार्यालयले पौडेल विदेशमा उपचार गर्न जान इच्छुक नभएको












