समाचार Archives - Page 239 of 3423 - Himal Post Himal Post
  • ६ चैत्र २०८१, बिहीबार
  •      Thu Mar 20 2025
Logo

प्रचण्ड निवासमा राजदूतहरूको ‘म्याराथन’ दौड- र’अ प्रमुख बोकेर

काठमाडौं- देश चुनावमय भएको बेला खुमलटारमा भने शक्ति राष्ट्रका राजदूतहरूको म्याराथन दौड चलेको छ । एका बिहानै चीनकी राजदूत होउ यान्छी नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न

प्रचण्डले राष्ट्रपतिको राजीनामा मागेपछि ओली ‘फायर’

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा मागेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ‘फायर’ बनेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले नागरिकता विधेयक फिर्ता

एकीकृत समाजवादीले समानुपातिकमा २० लाख मत पाउने नेपालको दाबी

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा समानुपातिकमा आफ्नो पार्टीले २० लाख मत पाउने दाबी गरेका छन्। मुस्लिम इत्तेहाद सङ्गठन लुम्बिनी प्रदेशको यहाँ आज आयोजित भेलालाई सम्बोधन गर्दै छोटो

एकीकृत समाजवादी गुल्मीको अध्यक्षमा पुरानै नेता फर्किए

नेकपा (एकीकृत समाजवादी)को गुल्मी जिल्ला अध्यक्षमा पुनः संस्थापक अध्यक्ष श्रीराम महत नै चयन भएका छन् । शनिबारको बैठकबाट उनलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो । महत बुटवल आएका बेला अध्यक्ष

एकीकृत समाजवादीका अध्यक्षको घरमा आक्रमण, अपहरणको प्रयास

नेकपा (एकीकृत समाजवादी) भक्तपुर जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेतको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर नागरिक अस्पताल पछाडि रहेको घरमा हतियारधारी समूहले प्रवेश गरी तोडफोड गर्नुका साथै अपहरणको प्रयास गरेका छन्। आज बिहान करिब

नागरिकता विधेयकमा एउटा संशोधन गरे एमालेले समर्थन गर्छ: अध्यक्ष ओली

विराटनगर– नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जन्मसिद्ध नागरिकका सन्तानले वंंशजका आधारमा नागरिकता पाउनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग उनले सरकारले अहिले ल्याइएको नागरिकता विधेयकमा जन्मसिद्धका

गठबन्धन ‘अपराधीहरू’को झुण्ड हो- ईश्वर पोखरेल

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धनसँग कुनै कुनै सिद्धान्त, विचार, दृष्टिकोण, कार्यक्रम र गन्तव्य नभएको भन्दै यसलाई एमाले विरोधी ‘अपराधीहरू’को षडयन्त्रपूर्ण डफ्फा भएको आरोप लगाएका छन्। शनिबार

महानगरको एउटा ‘एक्सन’ले सुन्दर र खुल्ला बन्यो पशुपति क्षेत्र

काठमाडौँ महानगरपालिकाले शुक्रबार बिहानदेखि पशुपतिनाथ क्षेत्रका अवैध संरचना हटाउन सुरु गरेपछि अहिले यहाँ सुन्दर र खुल्ला देखिएको छ। जथाभाबी रुपमा बनाइएका अबैध संरचना र बाटोभरी राखिएका पसल हटाइएपछि अहिले पशुपतिनाथ

प्रेस युनियनको बैठकमा गएपछि जागिर चैट !

नेपाल प्रेस युनियनको केन्द्रीय समिति बैठकमा सहभागी हुन गएकै कारण केन्द्रीय समिति सदस्य समेत रहेकी एक पत्रकार जागिरबाट निकालिएकी छन्। टिभी टुडे टेलिभिजनमा कार्यरत रहेकी प्रेस युनियनकी केन्द्रीय सदस्य शीतल

भनेजति सिट नपाए गठबन्धन छोड्ने उपेन्द्र यादवको घोषणा

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पाँच दलले उचित सम्मानका साथ सीट नदिएमा गठबन्धनबाट बाहिरिने चेतावनी दिएका छन्। जनकपुरमा शनिबार राष्ट्रिय पिछडावर्ग महासंघ (ओबीसी) को राष्ट्रिय सम्मेलनलाई सम्बोधन

डोजर आतङ्क बन्द हुनुपर्छ: मन्त्री यादव

वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासका नाममा हुने डोजर आतङ्क बन्द हुनुपर्ने बताएका छन्। पछिल्लो समय विकासका नाममा जाथाभावी डोजर प्रयोग गरी जङ्गल विनास गर्नुका साथै ठाउँ–ठाउँमा पहिरा जाने र

सर्लाहीमा पत्रकारको आतंक- डिआइजीको बडीगार्ड भन्दै हप्ता असुली, मेयरले गर्छन संरक्षण

सर्लाहीका दुई पत्रकारले स्थानीय व्यापारीलाई पैसा माग्दै आतंक मच्चाएको पाइएको छ । पेशाले पत्रकारीता गर्ने उनीहरूले आफूलाई शसस्त्र प्रहरीको डिआइजीको बडीगार्ड बताउँदै असुली धन्दा गरिरहेको खुलेको छ । ‘डिआइजीको बडीगार्ड