काठमाडौ जिल्ला बारको रक्तदान तथा शुभकामना आदानप्रदान
काठमाडौ जिल्ला अदालत बार एसोसिएसनको आयोजनामा शुक्रबार बबहरमहल बार परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नजिकिदै गरेको बिजयादशमी, दिपावली र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदानसँगै रक्तदान कार्यक्रम पनि आयोजना












