समाचार Archives - Page 213 of 3424 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

यी हुन् एकीकृत समाजवादीबाट टिकट पाउने नेताहरू

नेकपा एकीकृत समाजवादीले गठबन्धनमा सहमति भएको केही समयमै प्रतिनिधिसभामा आफ्ना उम्मेदवार तय गरेको छ । उसको भागमा परेका १९ सिटमा उम्मेदवार तय गरिएको हो । यस्तो छ नामावली- १ इलाम

प्रचण्डले भने- मलाई चितवनभन्दा गोरखा “कम्फर्टेबल” लाग्यो

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट चुनाव नलड्ने भएका छन् । पार्टीको बैठकमा प्रचण्डले आफू गोरखाबाटै चुनाव लड्ने बताएका छन् । शुक्रबार साँझ बसेको पदाधिकारी बैठकमा उनले

सुर्य थापाले पाए प्रतिनिधि सभाको टिकट

काठमाडौं- नेकपा एमालेका नेता सुर्य थापाले पनि प्रतिनिधि सभाको लागि टिकट पाएका छन् । एमालेका भेट्रान नेताहरूले टिकट नपाउँदा उनले भने बाजि मारेका छन् । प्रतिनिधि सभाका लागि प्युठानबाट नेता

घनश्याम भुसाललाई पनि ओलीले दिएनन् टिकट

काठमाडौं- केपी ओलीका कट्टर आलोचक मानिएका नेकपा एमालेका पूर्व उपमहासचिव घनश्याम भुसालले पनि टिकट नपाउने भएका छन् । मङ्सिर ४ मा हुने निर्वाचनमा भुसाललाई एमालेले प्रतिनिधिसभा सदस्यको उम्मेदवार नबनाउने भएको

देउवाका खास व्यक्ति नै एमालेको समानुपातिक सूचीमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका अत्यन्त निकट मानिएका व्यक्ति नेकपा एमालेको समानुपातिक सूचीमा परेका छन् । देउवाले संगठन विभागको उपप्रमुख बनाएका देवीप्रसाद भट्टचन एमालेले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा समानुपातिकको बन्दसूचीमा

सांसद अपहरणको आरोप लागेका सर्वेन्द्रलाई ओलीले दिए टिकट

काठमाडौं- सांसद अपहरणको आरोप लागेका सर्वेन्द्र खनालले नेकपा एमालेबाट काठमाडौं क्षेत्र नं. ६ मा टिकट पाएका छन् । नेपाल प्रहरीका पूर्वआईजीपी खनाल ६ असोज २०७९ मा एमाले प्रवेश गरेका थिए

भीम रावलमाथि अन्याय- पार्टीले टिकट दियो, ओलीले खोसे

एमाले नेता भीम रावलको नाम अछाम १ बाट प्रतिनिभिसभा सदस्य उम्मेदवारमा एकल सिफारिस भए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले भने टिकट खोसेका छन् । अन्ततः एमालेले अछाम-१ बाट उनलाई

भीम रावल एमालेबाट चुनाव लड्न नपाउने, ओलीले खोसे टिकट

काठमाडौं- आफ्नो क्षेत्रमा लगातार चुनाव जितेका नेकपा एमालेका नेता भीम रावलले टिकट नपाउने भएका छन् । एमालेले अछाम–१ बाट झपट बोहोरालाई टिकट दिएको स्रोतले जनाएको छ । रावलले एमालेबाट टिकट

जसपाले डबल बार्गेनिङ गरेपछि झस्कियो एमाले

काठमाडौं- मंसिर ४ गते हुने निर्वाचनका लागि प्रत्यक्षतर्फको उमेदवारी दर्ताको मिति नजिकँदा पनि दलहरूले सिटबाँडफाँडको टुंगो लगाउन सकेका छैनन् । सत्तारूढ दल जनता समाजवादी पार्टी (जसपा) गठबन्धन र प्रतिपक्षी नेकपा

जसपा बाहिरिएपछि सत्ता गठबन्धनमा लोसपाको “इन्ट्री”

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरू बालुवाटार पुगेका छन् । स्रोतका अनुसार नेताहरू शरतसिंह भण्डारी, अनील झा र जितेन्द्र सोनाल बालुवाटार पुगेका हुन् । जनता समाजवादी पार्टी (जसपा)का नेताहरू

राप्रपा र जसपासँग एमालेको निर्णायक छलफल

काठमाडौं – आगामी मंसिर ४ लागि हुने आम निर्वाचनको उम्मेदवारी दर्ता गर्न २ दिन बाँकी रहँदा नेकपा एमालेले सत्तारूढ जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग औपचारिक वार्तालाई

एमालेकी प्रभावशाली नेतृ गंगा चौधरीले छोडिन् पार्टी

नेकपा एमालेकी प्रभावशाली नेतृ गंगा चौधरी (सत्गौवा)ले स्वतन्त्र उम्मेदवारी दिने भएकी छिन्। उनले पार्टी छोडेपछि एमाले दाङमा तनाव उत्पन्न भएको छ । उनले आफू स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउन