चुनावी सभा गर्दागर्दै बेहोस भए शशांक कोइराला
काठमाडौँ- नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला चुनावी सभा गर्दागर्दै बेहोस भएका छन् । नवलपुर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवारसमेत रहेका कोइराला नवलपुरको अमरापुरीमा आइतबार आयोजित चुनावी कार्यक्रममा बेहोस












