समाचार Archives - Page 1744 of 3422 - Himal Post Himal Post
  • २१ कार्तिक २०८१, बुधबार
  •      Wed Nov 6 2024
Logo

‘रञ्जना लिपि’को संरक्षण गरौँ अभियान

काठमाडौं- नेपालको मौलिक रञ्जना लिपि लोप हुन लागेको भन्दै भाषाविद्हरुले संरक्षणमा जोड दिएका छन् । नारायण परिवार क्लब र नेपाल लिपि गुठीले शनिबार काठमाडौंमा संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा रञ्जना लिपिको

प्याजको मुल्यमा नयाँ किर्तिमान

डडेलधुरा । केही दिनयता डडेल्धुरा सदरमुकाममा प्याजको मूल्य निकै बढेको छ । पछिल्लो समय प्याजको भाउ बढेर किलोकै दुई सय रुपैयाँ पुगेको छ । प्याजको मूल्य आकाशिएसँगै यहाँका उपभोक्ता मारमा

‘कर, करले होइन रहरले तिरौं’

चितवन । आन्तरिक राजस्व विभागको आयोजना  र सिस्नुपानी, नेपालको समन्वयमा  सुरु भएको देशव्यापी करमैत्री यात्रा बनेपा, विर्तामोड  हुँदै चितवन आइपुगेको छ ।  ‘कर, करले होइन रहरले तिरौं’ भन्ने मुल नाराका

राजतन्त्र र हिन्दूराज्य फर्काउन सत्याग्रहको घोषणा

काठमाडौं- स्वतन्त्र नागरिक समाजले राजतन्त्र तथा हिन्दू अधिराज्य स्थापना गर्न सत्याग्रह सुरु गर्ने भएको छ । समाजका संयोजक हेमविक्रम सिलवाल सत्याग्रहमा बस्ने घोषणा गरेका छन्। नेपाललाई असफल राष्ट्र हुनबाट जोगाउनको

प्रधानमन्त्री ओलीको मिर्गौलाको ‘स्टेन्ट’ निकालियो

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलामा राखिएको ‘स्टेन्ट’ निकालिएको छ । आज नियिमित स्वास्थ्य जाँचका लागि ग्रान्डी पुगेका उनको अवस्था सामान्य भएको बताइएको छ । हाल प्रधानमन्त्री ओलीको स्वास्थ्य जाँच

सत्ता र शक्तिको आडमा विष्णु पौडेल जोगाउने नयाँ प्लान

काठमाडौं- निकै चर्चा र बिबादको विषय बनेको बालुवाटार जग्गा प्रकरणमा नेकपाका महासचिव विष्णु पौडेललाई जोगाउने प्रयास भैरहेको खुलेको छ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा दोषी देखिएका पौडेललाई सत्ताको आडमा

देउवाको आरोप: नाकाबन्दीका राष्ट्रवादी, सीमा मिचिँदा लम्पसारवादी भए

कञ्चनपुर- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीमा विवाद समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले वास्ता नै नगरेको आरोप लगाएका छन् । कञ्चनपुरमा शनिबार पत्रकारहरूसँग कुराकानी गर्दै सभापति देउवाले यस्तो आरोप

थुनामै आलमले अर्को नरसंहारको योजना बनाएको शंका

काठमाडौं- बम विस्फोटका घाइतेलाई ज्युँदै इटाभट्टामा जलाएर हत्या गरेको प्रकरणमा जेल चलान भएका काँग्रेस सांसद एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई रातारात काठमाडौं ल्याइएको छ । उनलाई स्थानीय जेलमा राख्दा विभिन्न

पारसले सोनिकालाई थप्पड हानेपछि…

काठमाडौं – सोनिका रोकाया पछिल्लो समय पूर्वयुवराज पारस शाहसँग देखिन्छिन्, काठमाडौंदेखि पोखरासम्म, नाइट क्लबदेखि हेलकप्टरसम्म । बेलाबेलामा उनीहरूका तस्वीर तथा भिडियो पनि भाइरल हुन्छन् । आखिर कसरी पारससम्म पुगिन् त

प्रहरी र स्थानीयबीच झडप: दुई प्रहरी घाइते, दश राउन्ड फायर

बारा – बाराको सिम्रौनगढ नगरपालिका-७, सतुआहीमा सशस्त्र प्रहरी र स्थानीयबीच झडप भएको छ । सतुआही नाकामा शुक्रबार राति छोकडा बरामद गर्ने क्रममा झडप भएको हो। अवैध रुपमा भारततर्फ लैजाँदै गरेको

विप्लव भन्छन: चुनाव हुन दिन्नौँ, सर्वसाधारण र सुरक्षाकर्मीलाई यस्तो आग्रह

काठमाडौं- सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले मंसिर १४ मा हुन लागेकाे उपनिर्वाचनमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। पार्टी महासचिव विप्लवले विज्ञप्तिमार्फत् दलका कार्यक्रमहरुमा प्रतिबन्ध लगाउने बताएको हो

अब नेपाली सेनाले लिनेछ सिमाको जिम्मा

काठमाडौं- अब नेपाली सेनाले पनि सिमाना अनुगमन गर्ने भएको छ । सेनाले सर्भे तथा सीमा अनुगमन निर्देशानलय नामको नयाँ एकाइ खडा गर्ने भएपछी अनुगमन गर्ने भएको हो । सरकारले सशस्त्र