समाचार Archives - Page 1675 of 3422 - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

आइजीपीमाथि सङ्कट: एसपीहरूको सरुवा रद्द हुने, दानबहादुर चितवनमै

काठमाडौं– नेपाल प्रहरीको एसपी सरुवा विवादमा परेको छ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले पुष ४ गते २४ जना एसपीहरुको सरुवा गरेका थिए । खनालले पुर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष

विमान अपहरणका २० वर्ष: नक्कली हतियारले घटाएको ठुलो काण्ड

काठमाडौं- ठीक २० वर्षअघि ९ पुस ०५६, काठमाडौंमा अन्य दिनभन्दा चिसो बढेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानहरू तोकिएको समयमा हुन सकेका थिएनन् । इन्डियन एयरलाइन्सको आइसी-८१४ विमानको काठमाडौं–दिल्ली उडान समय दिउँसो

सूर्य ग्रहण: हल्लाको पछाडी नलागौँ, यस्ता छन् वैज्ञानिक असर

काठमाडौं- वैज्ञानिकहरू भन्छन्, ‘परमाणु संयोजनले सूर्यलाई उज्यालो पार्ने भाग अर्थात् सूर्यको भित्री भागमा न्युट्रिनो कण उत्पन्न हुन्छन् र तीव्र गतिले सूर्यबाट निस्केर अन्तरिक्षमा जान्छन्।’ यी कण ग्रहणको समयमा समेत चन्द्रमाको

पेचिलो बन्दै सभामुख: सापकोटा कि नेम्वाङ ?

काठमाडौं- अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफल अगाडि बढाएसँगै नेकपामा प्रतिनिधिसभाको सभामुख उम्मेदवार चयन प्रक्रिया निष्कर्षनजिक पुगेको छ। नयाँ सभामुखका लागि निर्वाचिन प्रक्रिया शुक्रबार प्रतिनिधिसभाको बैठक बोलाएकाले ओली

बेलायत र बंगलादेशका प्रधानसेनापति किन आउँदैछन् नेपाल ?

काठमाडौं- बेलायतका प्रधानसेनापति जनरल मार्क क्याल्टर्न स्मिथ नेपालको सप्ताहव्यापी औपचारिक भ्रमणमा आउने भएका छन्। प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी ३ फागुनमा आउन लागेका हुन् । मार्कको भ्रमणपछि प्रधानसेनापति थापाले पनि

संकटमा बेसार उद्योग

विशाल पाण्डेय / सुखड,कैलाली ।कैलालीको घोडाघोडी नगरपालिका-३ बगुलियामा रहेको संगित बेसार उद्योग संकटमा परेको छ । वि.स. २०६९ सालमा स्थानीय महिलाहरूद्बारा स्थापना गरिएको बेसार उद्योग आर्थिक अवस्था कमजोर हुँदा संकटमा

सरकारले भन्यो: बिहिबार बिदा छैन

काठमाडौं : बिभिन्न भ्रमकाबीच बिहिबार बिदा नभएको गृह मन्त्रालयले जनाएको छ । गृहका सूचना अधिकारी उपसचिव उमाकान्त अधिकारीले सार्वजनिक बिदा नदिएको जानकारी दिए। सामाजिक संजालमा बिहिबार बिदाको हल्लाले सर्वसाधारण अन्योलमा

एस ओ एस ले लियो बिचल्लीमा परेका चार बालबालिकाको जिम्मा

विशाल पाण्डेय / कैलाली । कैलालीको घोडाघोडी नगरपालिका- ४ सिम्थरी पश्चिम टोलमा बिचल्लीमा बालबालिकाहरुको उद्बार गरिएको छ । बिचल्लीमा परेका चार बालबालिकालाई एसओएस बालग्राम धनगढीले जिम्मा लिएको हो । घोडाघोडी

भ्रमण वर्षको मुखैमा कर्मचारीको आन्दोलन घोषणा: विमानस्थल ठप्प पार्ने

काठमाडौं : भ्रमण वर्षको मुखैमा आएर नेपाल नागरिक उड्डयन प्राधिरणका कर्मचारीले विमानस्थल ठप्प पार्ने चेतावनी दिएका छन्। प्राधिकरणका आधिकारीक ट्रेड युनियनले बुधबार पत्रकार सम्मेलन गरेरै हालकै संरचनामा सुधार गर्नुपर्ने भन्दै

नेपालमै बसेर आफ्नै देशका धनाढ्‍य र एकल महिलालाई यसरी लुट्थे चिनियाँ

काठमाडौं- नेपाल प्रहरीले पक्राउ गरेका चिनियाँ गिरोहहरु नेपालमा बसेर आफ्नै देशका धनाढ्य र एकल महिलाहरूबाट मोटो रकम लुट्ने गरेको खुलेको छ । ‘चार्ली फाेक्स्टर’ नाम दिएर नेपाल प्रहरीले सुरू गरेको

ओलीमाथि थपियो जिम्मेवारी: थप दुई मन्त्रालय आफैले हेर्ने

काठमाडौं- समाजवादी पार्टीले सरकार छाडेसँगै दुई मन्त्रालय खाली भएका छन्। समाजवादीले छाडेका दुबै मन्त्रालय अब भने प्रधानमन्त्री केपी शर्मा शर्मा ओलीले नै सम्हाल्ने भएका छन्। प्रधानमन्त्रीको सिफारिमा राष्ट्रपति विद्यादेवी भण्डारीले

प्रधानमन्त्री ओली र राजेन्द्र महतोको गोप्य भेट

काठमाडौं- समाजवादी पार्टी एकाएक बाहिरिएपछि राजपा नेपालका संयोजक राजेन्द्र महतोले र प्रधानमन्त्री केपी शर्मा ओलीबीच गोप्य भेट भएको खुलेको छ। बुधबार बिहानै उनीहरूबीच भेटवार्ता भएको स्रोतले जानेको छ । विहानै