
पोर्चुगलको टोली घोषणा, रोनाल्डोको नेतृत्वमा ३९ वर्षीय पेपे
क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगलले विश्वकपका लागि आफ्नो टोली घोषणा गरेको छ। रोनाल्डोको कप्तानीमा रहेको २६ सदस्यीय टोलीमा केही नियमित सदस्यहरु भने छुटेका छन्। केही चोटका कारण सामेल छैनन् केही प्रशिक्षकको