समाचार Archives - Page 1071 of 3424 - Himal Post Himal Post
  • ८ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 20 2026
Logo

निर्वाचन आयोगले फेरी पठायो ओली र प्रचण्डलाई पत्र

काठमाडौं । निर्वाचन आयोगले नेकपाका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पठाएको पत्र नमिलेको भन्दै दुवै अध्यक्षलाई पुनः सात दिनभित्र पत्र पठाउन ताकेता गरेको छ । नेकपामा

वामदेवको घोषणा: नेकपाका शिर्ष नेताहरू अयोग्य भए (पुर्णपाठ सहित)

काठमाडौं- नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता अभियान घोषणा गरेका छन् । पार्टी विभाजनको डिलमा पुगेका बेला कुनैपनि समुहमा नलागेका गौतमले पार्टी बिभाजन हुन नदिन आफूले पहल गर्ने बताइरहेका थिए

राष्ट्रपति र प्रधानमन्त्रीमाथि सुरक्षा खतरा

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सुरक्षा खतरा बढेको भन्दै ठुलो संख्यामा सुरक्षाकर्मी थपिएको छ । संसद विघटन गरेपश्चात ओलीमाथि सुरक्षा थ्रेट बढेको सुरक्षा निकायको विश्लेषणका आधारमा

सूर्य थापाले पूर्वप्रधानन्यायाधीशलाई गति छाडा भनेपछि…

काठमाडौं- प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले चारजना पूर्वप्रधानन्यायाधीशले गति छाडेको बताएका छन् । थापाले अदालतमा विचाराधिन मुद्दाको विषयमा विज्ञप्ति निकालेर उनीहरूले गति छाडेको आरोप लगाएका छन् । संसद विघटन प्रधानमन्त्री

अदालतमा विचाराधीन मुद्दामा दवाव तथा प्रभाव नपारौं: कमल थापा

काठमाडौं- राप्रपा अध्यक्ष कमल थापाले अदालतमा विचाराधीन मुद्दामा दवाव तथा प्रभाव पार्ने काम कतैबाट हुन नहुने बताएका छन् । शुक्रबार चार पूर्व प्रधानन्यायाधीशहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै विज्ञप्ति निकालेपछि अध्यक्ष

शनिबार पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं- नेपाल राष्ट्र बैंकले शनिबार (आज) पनि बैंक खुला राख्न निर्देशन दिएको छ । चालु आर्थिक वर्ष २०७७÷७८ को दोस्रो त्रैमासको अन्तिम कर विवरण एवं राजस्व बुझाउने चापलाई मध्यनजर गर्दै

आज ओलीको कदमविरुद्ध कांग्रेसको देशव्यापी आन्दोलन

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको देशव्यापी आन्दोलन गर्दैछ । आज शनिबार देशभरका सबै निर्वाचन क्षेत्रमा कांग्रेसले प्रदर्शन गर्न थालेको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा पुस १९

डोनाल्ड ट्रम्पलाई दोस्रो पटक महाभियोग लगाउने तयारी

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दुखद बहिर्गमन हुने भएको छ । अहिले ट्रम्पलाई दोस्रो पटक महाभियोग लगाउने तयारी भएको छ । अमेरिकी तल्लो सदन हाउस अफ रेप्रिजेनटेटिभकी सभामुख नान्सी पेलोसीले

सरकार बनाउने विकल्प भएसम्म चुनाव हुँदैन: महान्यायाधिवक्ता खरेल

काठमाडौं- सरकार बनाउने विकल्प भएसम्म चुनाव हुन नसक्ने भन्दै बोलेको महान्यायाधिवक्ता अग्नि खरेलको भिडियो सार्वजनिक भएको छ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङपछि महान्यायाधिवक्ता अग्नि खरेलको भिडियो सार्वजनिक भएको हो ।

कमल थापाले भने: धर्म कमजोर हुँदा सबै चिज बिग्रियो

तनहुँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म संस्कृति कमजोर बनाइएकाले समाजमा अनैतिक कार्यले प्रश्रय पाएको बताएका छन् । राप्रपा तनहुँले आज दमौलीमा आयोजना गरेको झण्डोत्तोलन तथा चुनाव चिह्न

आयो बत्ति जाने सुचना: काठमाडौंका दुई दर्जन स्थानमा लामो समय बत्ति नआउने

काठमाडौं- शनिबार काठमाडौंका विभिन्न स्थानमा लामो समय लाइन जाने भएको छ । नेपाल विद्युत प्राधिकरणले काठमाडौंका दुई दर्जनभन्दा बढी स्थानमा लामो समयसम्म बिजुली बन्द गरिने सुचना जारी गरेको छ ।

आज काठमाडौंमा युवा संघको शक्ति प्रदर्शन: प्रधानमन्त्री ओलीले सम्वोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी ओली समुहको युवा संघले आज शनिबार काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छ । युवा संघको बागमती प्रदेश कमिटीले काठमाडौंका विभिन्न स्थानबाट र्‍याली गर्दै मध्यान्ह १२ बजे प्रज्ञा भवनमा