यी हुन् ओली गुटको साइबर सेनापति: नेपाल सरकारका
काठमाडौं- आफ्ना गुनगान गाएबापत प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कारस्वरूप नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक बनाएका गुरु भट्टराईले पदीय मर्यादा र सामाजिक हैसियतलाई नाघेर सामाजिक संजालमा लेखन थालेका छन् । सामाजिक संजालमा












