समाचार Archives - Page 1024 of 3424 - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

प्रचण्डलाई भेटेलगत्तै प्रधानमन्त्री भेट्न बालुवाटार पुगे वामदेव

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्। शुक्रबार दिउँसो वामदेव बालुवाटार पुगेको स्रोतले जानकारी दियो।

नेकपाका प्रमुख सचेतक बने विशाल भट्टराई

काठमाडौं- प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन्। ओलीले देव गुरुङलाई बर्खास्त गर्दै भट्टराईलाई नियुक्त गरेका हुन् । खोटाङबाट

प्रधानमन्त्री ओलीले देव गुरुङलाई पदबाट हटाए

काठमाडौं । प्रधानमन्त्री तथा विभाजित नेकपाको संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् । प्रतिनिधिसभा पुनःस्थापनापछि देव गुरुङलाई प्रमुख सचेतकबाट बर्खास्त गरि खोटाङबाट

दुई महिनापछि प्रचण्ड निवास छिरे वामदेव

काठमाडौं- न‌ेकपाको एकता अभियान चलाएका र अहिले सम्म कुनै पनि गुटमा नखुलेका पार्टीका उपाध्यक्ष बामदेव गौतम प्रचण्ड-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न खुमलटार पुगेका छन्। उनी केही बेरअघि

प्रधानमन्त्री ओलीले राजीनामा दिनेबारे परामर्श गर्दै

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाबारे दलहरुसँग परामर्श भइरहेको बताएका छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकपछि पत्रकारसँग कुरा

वरिष्ठ अधिवक्ता भन्छन- संवैधानिक आयोगका नियुक्तिहरु स्वतः खारेज भए

काठमाडौँ- वरिष्ठ अधिवक्ता शम्भु थापाले राजनीतिक दलहरुले चाहेमा प्रधानमन्त्रीलाई कारवाही गर्न सक्ने बताएका छन् । बुधबार रिपोटर्स क्लव नेपालले आयोजना गरेको साक्षात्कारमा उनले प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्रीले गम्भीर गल्ती

सकियो ओली पक्षको बैठक: यस्तो भयो निर्णय

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी बैठकले अदालतको फैसला मान्ने निर्णय गरेको छ । संसद पुनःस्थापना भएपछि राजिनामा दिन चौतर्फी दवावमा परेका प्रधानमन्त्री ओलीले समसामयिक बिषयमा छल्फल

देउवासँग सहमति गरेर फर्किए प्रचण्ड-नेपाल

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उनको बूढानीलकण्ठस्थित निवास पुगेर सहमति गरेर फर्केका छन्। सर्वोच्च अदालतले प्रतिनिधिसभा

प्रधानमन्त्री झ्याप्प राजीनामा दिने कायर होइनन्: शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले माग्दैमा प्रधानमन्त्रीले राजीनामा नदिने बताएका छन्।  प्रतिनिधि सभा विघटन सर्वोच्च अदालतबाट बदर भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने आवाज उठिरहँदा

प्रधानमन्त्रीले मैले भनेको मानेनन्: सुवास नेम्वाङ

काठमाडौँ- संविधानसभा अध्यक्ष तथा नेकपा नेता सुवासचन्द्र नेम्बाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले प्रतिनिधिसभा विघटन नगर्न सुझाव दिएको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापनाका पक्षमा फैसला सुनाएको भोलिपल्ट बुधबार

खेल हामीले नै जित्छौँ: महेश बस्नेत

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सदस्य महेश बस्नेतले सर्वोच्च अदालतको निर्णय विवादित रहेको भए पनि आफूहरूले त्यसलाई स्वीकार गर्ने बताएका छन्। राष्ट्रिय युवा संघ नेपालको प्रथम केन्द्रीय कमिटीको पूर्ण

अब राष्ट्रपति र प्रधानमन्त्रीलाई कारबाही गर्नुपर्छ: अधिवक्ता शम्भु थापा

काठमाडौं- वरिष्ठ अधिवक्ता शम्भु थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको ओज राख्न नसकेको बताएका छन्। रिपोटर्स क्लबले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले कर्तव्यपालनमा दयनीय देखिएका राष्ट्रपति भण्डारीले संविधानको