बलिदान दिन तयार छौँ, हाम्रो प्रतिबद्धताबाट भाग्दैनौँ: विप्लव
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिस्ट आन्दोलनको क्रममा मृत्युको मुखमा नपुगेको कोही नेता नभएको बताएका छन्। सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमति हस्ताक्षर समाराेहलाई सम्बोधन गर्दै










