
पूर्वगृहमन्त्री बादल र पूर्वप्रहरी प्रमुख सर्वेन्द्रविरुद्ध जाहेरी दिन
काठमाडौं- सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रामबहादुर थापा बादल र पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनालविरुद्ध जाहेरी दिन आदेश दिएको छ । कतैबाट सुनुवाई नभएपछि सर्वोच्च अदालत पुगेका पिडितलाई सर्वोच्चने जाहेरी दिन आदेश दिएको