
ओली सरकार हुँदा पनि मागेका थिए चोलेन्द्रले मन्त्री
काठमाडौँ- मन्त्रिपरिषद्मा भागबण्डा खोजेको भनेर विवादित बनेका प्रधानन्याधीश चोलेन्द्रशम्शेर जबराले पहिले पनि मन्त्रिमण्डलमा हिस्सा खोजेको फेला परेको छ । हालको सत्तागठबन्धनको सरकारसँग मात्र नभएर ओली सरकार हुँदा पनि आफ्ना नातेदारलाई