
डिएसपीले ‘तँ गद्दार’ भन्दै वडाध्यक्षलाई नै कुटेपछि…
काठमाडौं- डिएसपीले नै अपशब्द प्रयोग गर्दै आफूमाथि हातपात गरेको एक वडाध्यक्षले आरोप लगाएका छन्। दोलखाका डिएसपी मानबहादुर राईले आफूमाथि हातपात गरेको भन्दै दोलखाको भीमेश्वर नगरपालिका–४ का वडाध्यक्ष हरिवंश चौलागाईंले विज्ञप्ति जारी