
कपिलवस्तुमा हिन्दू र मुस्लिमबीच तनाव, कर्फ्यु आदेश जारी
काठमाडौं– कपिलवस्तुको कृष्णनगरमा हिन्दू र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएको छ । लक्ष्मी पूजा गरेपश्चात हिन्दू र मुस्लिम समुदायबीच तनाव भड्किएको हो । लक्ष्मी पूजा गरेपछि मूर्ति विसर्जन गर्ने क्रममा