
‘फास्ट ट्रयाक’मा के गर्दैछन प्रधानमन्त्री ?
काठमाडौं- प्रधानमन्त्री केपी ओलीले कार्यशैली बदलेर ‘फास्ट ट्र्याक’बाट अघि बढ्ने प्रस्ट संकेत गरेका छन् । छिटो परिणाममुखी कार्यसम्पादनका लागि सल्लाहकार र सचिवालय समूहका सदस्यलाई राजीनामा दिएर सहयोग गर्न निर्देशन दिएका छन् ।