बामदेवले ओलीलाई भने मलाई प्रधानमन्त्री बन्ने बाटो खोल्दिनुस
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका प्रस्तावित उपाध्यक्ष बामदेव गौतमलाई सरकारमा सामेल गर्न राष्ट्रिय सभामा लैजाने प्रस्ताव गरेका छन् । ओलीबाट गौतमलाई यस्तो अफर आएपनि यसअघि प्रस्तावित उपाध्यक्ष पदलाई स्थायी












