प्रमुख समाचार Archives - Page 778 of 880 - Himal Post Himal Post
  • २० फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 4 2025
Logo

प्रधानमन्त्रीलाई मुख्यसचिव निवासमा सारियो

काठमाडौं- बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास भत्काउन थालिएको छ । सहरी विकास तथा भवन निर्माण विभागले शुक्रबारदेखि प्रधानमन्त्रीनिवास भत्काउन सुरु गरेको हो । भवनको टायल र भित्रका सामान धमाधम निकालिंदैछ ।

भ्रष्टाचार गर्दै नगरेको सरकार यहि मात्र हो: टोपबहादुर रायमाझी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले भ्रष्टाचार गर्दै नगरेको सरकार यहि मात्र भएको बताएका छन् । शनिबार राजधानीमा आयोजित

दुई दर्जन एसपी र डिएसपीको सरुवा: को कहाँ ?

काठमाडौं- दुई दर्जन भन्दा बढी एसपी र डिएसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आठ प्रहरी उपरीक्षक (एसपी) र २१ प्रहरी नायब उपरीक्षक (डिएसपी) को काज सरुवा गरेको छ

युवा संघ नेपाल बन्यो विश्व युवा स‌गठनको उपाध्यक्ष

काठमाडौं- विश्व प्रजातान्त्रिक युवा संगठन (डब्लुएफडीवाई)को उपाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपाल निर्वाचित भएको छ। साइप्रसमा भएको संगठनको २०औँ अन्तर्राष्ट्रिय सम्मेलनले संघलाई उपाध्यक्षमा निर्वाचित गरेको संघका

वामदेव गौतम यसरी बन्दैछन् अबको प्रधानमन्त्री

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता वामदेव गौतमले आफू अबको प्रधानमन्त्री आफू नै बन्ने बताएका छन् । संबिधान संशोधन गरेरै भएपनि आफूलाई प्रधानमन्त्री बनाउन प्रधानमन्त्री ओलीलाई आग्रह गरेको उनले बताएका

योगेश भट्टराइ भन्छन: अब सर्वोच्चमा बहस म आफै गर्छु

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले सर्वोच्चमा बहस गर्न आफैं जाने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री भट्टराईले निजगढ अन्तरराष्ट्रिय विमानस्थलबारे बहस गर्न आफैं सर्वोच्च

बनभोज जाँदै गरेको बस दर्घटना

झापा – विर्तामोडमा शनिवार बिहान यात्रु बस दुर्घटना भएको छ। दुर्घटनामा १३ जना यात्रु घाइते भएको बताइएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत विर्तामोड सडक खण्डको रेखा पुल छेउमा यात्रु

एउटी रिपोर्टरको पिडा: ‘जब मलाई समाचार लेखेकैमा पछुतो भयो’

म कान्तिपुरको अछाम संवाददाता हुँ, तर यहाँ मलाई धेरैले ‘छाउपडी रिपोर्टर’ भन्दै जिस्क्याउँछन्। खासमा जिस्क्याउने मात्र गर्दैनन्, कहिलेकाहीं गाली गर्छन् र धम्क्याउँछन् पनि। अब त यस्ता घटना सामान्य भइसक्यो। मैले

यी घुस्याहा सीडीओ जसले कर्मचारीसम्म छोडेनन्

काठमाडौं- सर्लाहीका रामनरेश यादव सरकारी जागिर सुरु गरेको ३० वर्षमा पहिलो पटक गत भदौ ४ गते प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा छिरे। उनलाई दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले फोन गरेर

देउवाको आरोप: सरकार भारतको गुलाम बन्यो

नवलपुर :पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीमा विवादमा सरकार मुकदर्शक बनेको आरोप लगाएका छन् । पछिल्लो समय भारतले जारी गरेको नक्साका विषयमा कांग्रेस र जनस्तरबाट समाधान गर्न दबाब

निर्वाचनले कम्युनिष्टलाई सच्चिनका लागि घण्टी बजायो: माधव नेपाल

मकवानपुर- पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधब कुमार नेपालले भर्खरै सम्पन्न भएको उपनिर्वाचनले कम्युनिष्टलाई सच्चिने मार्गमा जानका लागि घण्टी बजाएको बताएका छन् । नेता नेपालले निर्वाचनले दुई तिहाईको

प्रचण्डलाई प्रधानमन्त्री बनाउने भारतको ‘प्लान’बारे बिजुक्छेको खुलासा

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने ‘डिजाइन’ बनाएको खुलासा गरेका छन् । शुक्रबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बिजुक्छेले प्रधानमन्त्री केपी शर्मा ओलीको