
बागमती प्रदेशमा पाँच जनाको भोली सपथ: को-को बन्दैछन्
काठमाडौँ – बागमती प्रदेशमा कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को गठबन्धनको तर्फबाट राजेन्द्र पाण्डेको नेतृत्वमा नयाँ सरकार बन्दैछ । पहिलो चरणमा मुख्यमन्त्रीमा पाण्डेसहित चार सदस्यीय मन्त्रिमण्डल विस्तार हुने