भूमिहीन सुकुम्बासीको समस्या हल गर्ने प्रचण्डको घोषणा
चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूमिहीन सुकुम्बासीको नागरिकता सम्बन्धी समस्यालाई वर्तमान सरकारले हल गर्नेगरी काम अगाडि बढाएको बताएका छन् । बिहीबार चितवनको माडी नगरपालिका–९ स्थित










