प्रमुख समाचार Archives - Page 689 of 880 - Himal Post Himal Post
  • २ चैत्र २०८१, आईतवार
  •      Sun Mar 16 2025
Logo

सीमा नाकामा १५ सय नेपालीको बिजोग

काठमाडौं- लकडाउन र सीमा बन्दका कारण नेपाल–भारत सीमा क्षेत्रमा करिब एक हजार नेपाली अलपत्र परेका छन् । रोजगारीका लागि भारतका विभिन्न शहर गएका उनीहरू कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि घर

सर्वोच्चको आदेश: निजी अस्पताल नागरिकको उपचारबाट पन्छिन मिल्दैन

काठमाडौं- सर्वोच्च अदालतले निजी अस्पताललाई कोरोना संक्रमितको उपचार गर्ने व्यवस्था मिलाउन अन्तरिम आदेश जारी गरेको छ । नागरिकको स्वास्थ्य उपचारबाट कुनै पनि निजी स्वास्थ्य संस्थालाई कुनै पनि बहानामा पन्छिने अधिकार नभएको

सीमानामा नेपाली अलपत्र पार्ने र गरिब कुट्ने बाहेक सरकारले केहि गर्न सक्दैन: लेखनाथ न्यौपाने

काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले वर्तमान व्यवस्था पूँजीवादी भएकाले जनताको पक्षमा काम नहुने बताएका छन्। जनताको पक्षमा काम गर्ने वर्तमान व्यवस्थाको धर्म नभएको उनको

स्वास्थ्य मन्त्रालयको भ्रष्टाचार प्रकरणमा अर्को कर्तुत पनि भेटियो

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको परीक्षणमा हालसम्म विश्व स्वास्थ्य संगठनले स्विकृती नदिएको र्‍यापिड टेस्ट किट खरिद गरेको पाइएको छ। कोरोनाको स्वास्थ्य सामग्री खरिदका लागि दूई महिनाअघिको प्रक्रिया रद्द

विश्व स्वास्थ्य संगठनले दिएको सुझाव नै गलत

एजेन्सी– कोरोना संक्रमणसम्बन्धि विश्व स्वास्थ्य संगठनले दिएको सुझाव गलत भएको अध्ययनले देखाएको छ । विश्व स्वाथ्य संगठन (डब्ल्यूएचओ)ले ‘सामाजिक दुरी कायम’ गर्न आग्रह गर्दै कोरोना भाइरसबाट जोगिन खोकी र हाच्छ्युँ

सांसद दिलेन्द्र बडुको आक्रोश: प्रधानमन्त्रीले नै सीमानामा नेपालीको विचल्ली बनाए

काठमाडौं- नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले सरकारको कारण सीमानाकामा नेपालीहरु अलपत्र भएको आरोप लगाएका छन्। उनले नेपाल प्रवेशको सम्पूर्ण तयारीपछि पनि प्रधानमन्त्रीको ठाडो आदेशमा आफ्नै नागरिकलाई सीमापारी नै रोकेको भन्दै

प्रदीप ज्ञवालीलाई बाबुरामले भने: ‘आफ्ना नागरिक ल्याउन नसक्ने हुतिहारा’

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराइले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका कुरा टिभीमा सुनेर लाज लागेको बताएका छन् । डा. भट्टराइले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै स्वदेश फर्कन लागेका आफ्ना

अलपत्र नेपाली ल्याउन नहुने भनेपछि ईश्वर पोखरेलको विवादमा

काठमाडौं- नेपाल सरकारका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सिमानामा अलपत्र भएका नेपालीलाई नेपाल प्रवेश गर्न दिनुपर्ने तर्क गलत भएको बताएका छन् । राष्ट्रिय समाचार समितिसँगको कुराकानीमा उनले भावनामा बगेर नहुने

कोरोना अपडेट: सबैभन्दा बढी अमेरिकामा, यस्तो छ विश्वभर बेहाल

काठमाडौं- कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट विश्वभर सोमबार ३ हजार ७ सय १५ जनाको मृत्यु र ६० हजार ९ सय ९१ जना नयाँ बिरामी थपिएका छन्। वल्डोमिटरको पछिल्लो तथ्याङ्क अनुसार सोमबार

श्रमिकलाई खाद्यान्न व्यवस्था गर्न सरकारलाई सर्वोच्चले दियो आदेश

काठमाडौँ- दैनिक ज्यालादारी तथा विपन्न वर्गका लागि खाद्यान्न उपलब्ध गराउन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ। सोमबार न्यायाधीश विश्वम्बरप्रसाद श्रेष्ठको एकल इजलासले कोरोना भाइरसको संक्रमण रोक लगाउन लक डाउन लागू

वीर अस्पतालमा पनि दुई जनाको मृत्यु

काठमाडौं- वीर अस्पतालमा दुई जनाको मृत्यु भएको छ । कोरोना संक्रमणको आशंका गरिएका उनीहरूको सोमबार मृत्यु भएको हो । मृत्यु हुनेमा भारतबाट हालै फर्किएका ५० वर्षका पुरुष र चन्द्रागिरि नगरपालिका

सुनौलीमा अलपत्र नेपालीहरू: पिउने पानी छैन, सरकारले गुहार पनि सुनेन, प्रहरीले लखेट्यो

रुपन्देही- भारतका विभिन्न ठाउँबाट आएका ३ सय भन्दा बढी नेपालीहरू सुनौली नाकामा दुई दिनदेखि अलपत्र परेका छन् । भारतले ७२ घण्टाको लागि लकडाउन खोलेपछि रोजगारीको सिलसिलामा भारत पुगेका र काम