
प्रचण्डले कसलाई भने नेकपाभित्रकै प्रतिक्रियावादी
काठमाडौं- नेकपा अध्यक्ष पुष्पकमल दाहालले देशीविदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेको जनाएका छन्। उनले पार्टीभित्र खुला र जनवादी छलफल गरी तथ्यद्वारा सत्यको अन्वेषण गर्ने विधिमार्फत पार्टी एकतालाई