
कहानीमा ट्विस्ट : प्रधानमन्त्रीले प्रचण्डलाई वार्ताका लागि बालुवाटार
काठमाडौं- स्थायी कमिटीमा प्रधानमन्त्री ओलीको घनघोर विरोध भएपछि बुधबार बिहानैबाट कहानीले अर्कै मोड लिन थालेको छ । नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आफू निकट नेता तथा मन्त्रीहरुसंग छलफल गरेपछि