नेपाली कांग्रेस (बिपी)को कार्यक्रममा प्रदीप गिरीको यस्तो भाषण
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि प्रश्न उठिरहेका बेला नेपाली कांग्रेसका नेता प्रदीप गिरिले पनि उनको भूमिकामाथि प्रश्न गरेका छन् । ३८औं बिपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस (बिपी) ले मंगलबार