लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी दाङकाे देउखुरीमा राख्नेबारे गृहकार्य सुरु भएको छ। स्थायी राजधानीको टुंगो लागिसकेका अवस्थामा प्रदेशसभा बैठक सञ्चालन गरेर स्थायी राजधानीको प्रत्यक्ष अनुभूति दिलाउन सदन चलाउने विषयमा












