प्रमुख समाचार Archives - Page 438 of 880 - Himal Post Himal Post
  • १ फाल्गुन २०८१, बिहीबार
  •      Thu Feb 13 2025
Logo

प्रचण्डलाई राज्यद्रोहको मुद्दा हाल्ने बास्कोटाको धम्की

काठमाडौं- नेकपाको विवादले उग्र रुप लिन थालेको छ । विवादले ध्रुवीकरण भएका दुई समूह एक अर्को सहुहप्रती गालीगलौजको स्थितिमा उत्रिन थालेपछि विवादले अर्कै मोड लिने खतरा बढेको छ । एक

सचिवालय बैठक बहिस्कार गर्ने ओली पक्षको तयारी

काठमाडौं- नेकपाको बुधबार बस्ने सचिवालय बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित उनीपक्षीय नेताहरूले बहिस्कार गर्ने तयारी गरेका छन् । लामो समयको गलफत्तीपछि डाकिएको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल

खतरनाक बन्दै कोरोना दोस्रो लहर: डब्ल्युएचओ भन्छ- खोपले मात्रै महामारी नियन्त्रण हुँदैन

काठमाडौँ- संक्रमणको पहिलो लहर ठीक नहुँदै दोस्रो लहरको संक्रमण फैलिएपछि युरोप लगायतका मुलुक फेरि आक्रान्त भएका छन् । संक्रमण बढेपछि युरोपेली मुलुकहरूमा फेरि प्रतिबन्ध कायम भएका छन् । बेलायत, इटाली,

एकैदिन ५ लाख संक्रमित थपिए

काठमाडौं- पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख ९५ हजार १२० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। वर्ल्डोमिटरको तथ्याङ्कअनुसार झण्डै ५ लाख नयाँ संक्रमित थपिएसँगै हालसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित

देशभरको मौसम परिवर्तन

काठमाडौँ – काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ। सोमबार बिहानैदेखि मौसम एकाएक बदली भएका कारण चिसो बढेको हो। मंगलबार पनि कुहिरोका कारण काठमाडौँ उपत्यकामा बिहानीपख आकाश खुल्न सकेको छैन ।तराईँका

शंकर पोखरेलले भने: प्रचण्डको कारण पार्टी एकता गम्भीर संकटमा

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य शंकर पोखरेलले पार्टी गम्भीर संकटमा परेको बताएका छन् । पोखरेलले अध्यक्ष प्रचण्डका कारण पार्टी संकटमा परेको बताएका हुन् । प्रचण्डले अर्का

ओलीले प्रचण्डलाई लगाएका १० आरोप र प्रचण्डले फर्काएको जवाफ

काठमाडौं- नेकपामा पार्टी बैठक, समूहगत छलफल र कहिलेकाहीँ सार्वजनिक कार्यक्रममै एक–अर्काबीच आरोप–प्रत्यारोप सामान्य थियो। तर, पछिल्लो विवादमा शीर्ष नेताहरूबीच आरोप–प्रत्यारोप लिखित रूपमै पेस भएका छन्। सुरुमा २२ कात्तिकमा अध्यक्ष पुष्पकमल

प्रधानमन्त्री ओलीलाई प्रचण्डले लगाएका एक दर्जन आरोप यस्ता छन्

काठमाडौं- नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखेको पत्रमा १२ वटा गम्भीर आरोप लगाएका छन् । राष्ट्रिय स्वाभिमान र प्रधानमन्त्रीको प्रोटोकलविपरीत अपारदर्शी र अमर्यादित व्यवहारले ओलीको

बहुमत पुगेपछि प्रधानमन्त्री ओलीले डाके सचिवालय बैठक

काठमाडौं- पार्टीका बहुमत सचिवालय सदस्यहरूले लामो समयदेखि बैठक बोलाउन आग्रह गर्दा पनि अल्पमतमा परेका कारण बैठक टार्दै आएका प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले

नेता शाहीको चुनौती: चीनले नेपाली भूमि नमिचेको प्रमाण पेश गरोस

काठमाडौँ- नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले नेपाली भूमि नमिचेको प्रमाण पेश गर्न चीन सरकारलाई चुनौती दिएका छन् । नेपालको सीमा मिचेको भनेर झुटो खबर फैलाउन नेपाली कांग्रेसका नेता शाही मुख्यरूपमा

ट्राफिक जामबाट जनताले सास्ती खेप्नुपरेको भन्दै बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण

काठमाडौं- ट्राफिक जामबाट सर्वसाधारणले सास्ती खेप्नुपरेको भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार नागरिक उड्ययन

चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च व्यहोर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बिहीबारको बैठकले केसीको उपचार खर्च व्यहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले ट्वीट गरेर जानकारी दिएका छन्।