प्रमुख समाचार Archives - Page 411 of 880 - Himal Post Himal Post
  • २७ माघ २०८१, आईतवार
  •      Sun Feb 9 2025
Logo

शीतल निवासबाट फर्किए प्रधानमन्त्री ओली

काठमाडौँ– संसद विघटनको सिफारिस लिएर शितलनिवास पुगेका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालयबाट फर्किएका छन्। प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरि शीतल निवासबाट बाहिरिएका हुन् । ओलीले राष्ट्रपतिलाई संसद

२०७८ बैशाख २३ मा नयाँ निर्वाचन गर्न ओलीको सिफारिश

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरी २०७८ साल बैशाख २३ मा नयाँ निर्वाचन गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफ्नै पार्टीको दुई तिहाईनिकट शक्ति

देशैभर सुरक्षा अलर्ट बढाउन निर्देशन

काठमाडौं- संसद विघटनको सिफारिसपछि नेपाल प्रहरीलाई देशव्यापी रुपमा सुरक्षा सर्तकता बढाउन निर्देशन दिइएको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले सुरक्षा निकायहरू ‘हाई अलर्ट’मा बस्न सात वटै प्रदेशका प्रमुखहरूलाई निर्देशन दिएका

जनताले नेकपालाई दिएको मतको वैधता सकियो: गगन थापा

काठमाडौं–नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीले लहडमा गरेको संसद विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक भएको बताएका छन्। आज ट्वीट गर्दै उनले संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने

देउवाले डाके आकस्मिक बैठक

काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको आकस्मिक बैठक बोलाएका छन्। उनले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका देउवा सचिवालयले जानकारी दिएको छ।बैठक १ बजे देउवा निवास बुढानिलकण्ठमा बस्ने छ। आइतबार

पार्टी र प्रधानमन्त्री ओलीका लागि दुर्भाग्य: माधव नेपाल

काठमाडौं- नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले संसद विघटनको प्रस्ताव संविधानविपरित भएको जनाउँदै यसलाई तुरुन्त फिर्ता लिनुपर्ने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्बाट निर्णय

ओलीलाई कारवाही गर्ने नेकपाको तयारी

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्ने तयारी थालेको छ। पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनालसहितका

नराम्रोसँग फसे ओली: संविधानमा संसद विघटनको अधिकार नै छैन

काठमाडौं- संसद विघटन गर्ने कदम चालेर प्रधानमन्त्री ओली नराम्रोसंग फसेको संविधानका जानकारहरूले बताएका छन् । आइतवार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनका लागि राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेपछि देशमा राजनीतिक

ओलीले देशलाई अनिष्टतिर फर्काए: रामचन्द्र पौडेल

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेलले संसद विघटन गर्ने प्रतिगामी निर्णय राष्ट्रपतिले फिर्ता गर्नुपर्ने बताएका छन् । उनले विगतमा संसद विघटनले देशलाई अस्थिरता र संकटतर्फ धकेलेको

ओलीले संविधानको धज्जी उडाए, सबै मिलेर प्रतिबाद गरौँ: भट्टराई

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको प्रावधानविपरित राष्ट्रपतिसमक्ष संसद् विघटनको प्रस्ताव गरेको जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बताएका छन् । एक भिडियो सन्देश जारी गर्दै

शितल निवास छिरे प्रधानमन्त्री ओली

काठमाडौँ- संसद विघटन गर्ने मन्त्रिपरिषद् बैठकको सिफारिस लिएर प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास छिरेका छन्। प्रधानमन्त्री ओलीले आइतबार बिहान संसद विघटन गर्ने निर्णयमा पुगेका थिए र त्यसलाई मन्त्रिपरिषद् बैठकबाट

नेपालमा राजनीतिक संकट: अब के हुन्छ ?

काठमाडौं- नेपालमा राजनितिक संकटको अवस्था बनेको छ । देशको राजनीति नयाँ र गम्भीर मोडमा समेत प्रवेश गरेको छ । आफै सबैथोक सम्झिने प्रधानमन्त्री केपी शर्मा ओलीले हठात् संसद विघटन गरेका