प्रमुख समाचार Archives - Page 347 of 880 - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

प्रचण्डमाथि खनिए बालकृष्ण ढुंगेल

विराटनगर- नेकपाका नेता बालकृष्ण ढुंगेलले प्रचण्डको आह्वानमा आन्दोलनमा लाग्दा मृत्युवरण गर्नेहरू सहिद नहुने भन्दै उनको पछि नलाग्न आग्रह गरेका छन्। ओलीपक्षीय नेकपाले विराटनगरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै ढुंगेलले कुर्सी

कांग्रेस सरकार बनेपछि हिन्दुराष्ट्रबारे जनमतसंग्रह गर्ने कोइरालाको घोषणा

नवलपरासी- नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपालमा हिन्दूराष्ट्रबारे जनमत संग्रह गर्नुपर्ने बताएका छन् । उनले नेपाली कांग्रेसको सरकार बने लगत्तै हिन्दु राष्ट्रका बारेमा जनमतसंग्रहमा जाने घोषणा समेत गरेका छन्

वार्ताका लागि विप्लवले देखाए चासो

काठमाडौं- सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारसँग सम्बाद र वार्ताका लागि सकरात्मक रहेको धारणा सार्वजनिक गरेको छ । महासचिव विप्लवले शनिवार विज्ञप्ति जारी गर्दै आफूहरू

प्रचण्डको माया लाग्छ तर अब काँध हाल्न सक्दिन: प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको माया लाग्ने तर अब काँध हाल्न नसक्ने बताएका छन् । विराटनगरमा शनिबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै न‍ेकपा अध्यक्ष रहेका

संसद पुनःस्थापना भए आन्दोलन चर्काउने ओलीको चेतावनी

विराटनगर- प्रधानमन्त्री केपी ओलीले सेटिङ गरेर संसद पुनःस्थापना भए आन्दोलन चर्काउने चेतावनी दिएका छन् । शनिबार विराटनगरमा आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘सेटिङ-फेरिङ’ भएर प्रतिनिधिसभा विघटन अदालतबाट सदर नभए आन्दोलन

उपराष्ट्रपति र सभामुखमाथि झम्टिए प्रधानमन्त्री ओली

विराटनगर- प्रधानमन्त्री केपी शर्मा ओली उपराष्ट्रपति र सभामुखमाथि झटिएका छन् । विराटनगरमा शनिवार आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले उपराष्ट्रपति र सभामुख सरकारविरुद्ध झगडियाको रुपमा प्रस्तुत भएको बताए । प्रधानमन्त्री ओलीले

माधव नेपाल निकटका प्रभावशाली नेताहरू भटाभट ओली समूहमा

काठमाडौं- प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य शेरबहादुर तामाङ र प्रदेश सभा सदस्य उषाकला राई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गर्ने भएका छन्। उनीहरू नेपाल समुहका

निर्वाचन आयोगलाई प्रधानमन्त्री ओलीले दिए चेतावनी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई चेतावनी दिएका छन् । उनले निर्वाचन नगराउने षड्यन्त्र नगर्न निर्वाचन आयोगलाई चेतावनी दिएका हुन् । निर्वाचनको तयारी नगरेको भन्दै आयोगलाई यस्तो चेतावन दिएका

विशिष्ठ व्यक्ति माथि प्रधानमन्त्रीका सल्लाहकारको तुच्छ टिप्पणी

प्रधानमन्त्रीको सचिवालयले उपराष्ट्रपति, सभामुख र संबैधानिक निकायका पूर्वप्रमुखहरु प्रति तुच्छ टिप्पणी गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै प्रदेश २ का प्रमुखको सपथ

तिलक परियारलाई पदमुक्त गरिनु दलितमाथिकै अपमान: प्रचण्ड

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ का प्रमुख तिकल परियारलाई पदमुक्त गरिनु दलित समुदाय माथि नै अपमान भएको बताएका छन् । उनले ओली

अनिल शर्माले खोले ओलीका काण्डै काण्ड, देउवालाई पनि छाडेनन्

काठमाडौं- नेकपा प्रचण्ड-नेपाल समुहका प्रभावशाली युवा नेता अनिल शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को काण्ड गर्दै जनताका मौलिक अधिकार कुण्ठित गर्दै लागेको बताएका छन् । उनले यति काण्ड र

वामदेव गौतम भन्छन: मेरो चरित्रहत्या भयो

काठमाडौं- प्रतिनिधिसभा विघटनपछि नेकपाको प्रचण्ड-माधव नेपाल र केपी शर्मा ओलीको समूह भन्दा छुट्टै समूह बनाएर बसेका वामदेम गौतमले आफू सरकारमा जान लागेको हल्ला सहि नभएको बताएका छन्। पार्टी एकता राष्ट्रिय