
प्रचण्ड-नेपाल पक्षका सांसदहरूलाई प्रधानमन्त्रीले बोलाएपछि…
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहले संसदीय दलको बैठक आह्वान गरेको छ । बैठकमा सहभागिताका लागि प्रचण्ड–नेपाल समूहका सांसदहरुलाई पनि निम्तो पुगेको छ । फागुन २२ गतेका लागि नेकपाका