प्रमुख समाचार Archives - Page 232 of 880 - Himal Post Himal Post
  • ११ माघ २०८१, शुक्रबार
  •      Fri Jan 24 2025
Logo

अब कुरेर बस्न सकिँदैन, नआउनेहरू छुट्छन्: माधव नेपाल

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले)भित्रको विवाद अब औपचारिक विभाजनको दिशातिर अघि बढेको छ । पार्टीले साधारण सदस्यसमेतबाट कारबाही गरेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले अहिले पनि

काठमाडौं उपत्यकामा अब पसल खोल्न पाइने

काठमाडौँ- कोभिड संक्रमण नघटेपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप भएको छ । बुधबार काठमाडौं उपत्यकाका तिन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेका हुन् ।

निर्वाचन आयोगद्वारा उपेन्द्र र महन्थ दुवैको पत्र खारेज

काठमाडौं- निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरलाई एक–अर्कालाई कारबाही गरिएकोबारे प्रक्रिया पुर्‍याउन आग्रह गरेको छ । दुवै अध्यक्षले मङ्गलवार एक–अर्कालाई कारबाही गरेको पत्र

प्रचण्डले भने: सरकारको नीति राष्ट्र र जनविरोधी

काठमाडौँ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने’ सरकारको नीति राष्ट्र र जनविरोधी निर्णय भएको बताएका छन् । सरकारले बजेटमार्फत ल्याएको

निर्वाचन आयोगले पठायो उपेन्द्र यादव र महन्थ ठाकुरलाई पत्र

काठमाडौं- निर्वाचन आयोगले जसापका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरलाई पत्र पठाएको छ। मंगलबार दुवै अध्यक्षले एक अर्कलाई पार्टीबाट निष्कासन गरेको भन्दै आफ्नो दलको दर्ता किताबबाट विवरण हटाइदिन अनुरोध गर्दै

माधव नेपाल र भिम रावल बाहेक सबैलाई समेट्न ओली तयार

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र भीम रावललगायतका केही नेताहरुलाई मात्रै बाहिर राखेर पार्टी एकता गर्ने पक्षमा पुगेका छन् । नेता नेपाल र

एमाले स्थायी कमिटी बैठक फेरि स्थगित: एकता प्रयास जारी

काठमाडौँ– नेकपा एमालेको आज बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको छ । आज स्थगित बैठक भोलि अपरान्ह ४ बजेलाई बोलाइएको छ । पार्टी एकतालाई जोड दिँदै एकता वार्तामा खटिएका नेताहरु

रामचन्द्रले बोलाए देउवा बाहेकका केन्द्रीय सदस्यको बैठक

काठमाडौं- राजनीतिक दलहरूमा बिग्रह भैरहेका बेला नेपाली काँग्रेसमा पनि सभापति इतरको समूह एक हुने देखिएको छ । कांग्रेसमा संस्थापन इतर पक्षका केन्द्रीय सदस्यको बैठक बोलाइएको छ । पछिल्लो राजनीतिक घटनाक्रम

शंकर पोखरेलको राजिनामा माग्ने तयारी

वुटवल- विपक्षी गठबन्धनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजिनामा माग्ने तयारी गरेका छन् । आजै बोलाइएको प्रदेशसभाको बजेट अधिवेशन सुरू हुनु अगाडी नै उनको राजिनामा नागने तयारी भएको हो ।

ओलीले फेरि बोलाए स्थायी कमिटी बैठक: यस्ता छन् एजेण्डा

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पनि पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बस्ने बताइएको छ

एमाले विवाद नयाँ मोडमा: जेठ २ मा फर्केपनि माधव नेपाल एमालेमा नबस्ने

काठमाडौं- नेकपा एमालेको विवादमा नयाँ मोड आएको छ । मंगलबार बसेको स्थायी कमिटिको बैठकमा भएको छलफलले विवादमा नयाँ मोड ल्याएको छ । अध्यक्ष केपी शर्मा ओली पक्ष २ जेठ ०७५

चीनबाट ल्याइएको खोप २५ गतेदेखि लगाउन सुरू गरिने

काठमाडौं- चीनबाट मंगलबार ल्याइएको कोभिड-१९ विरुद्धको भेरोसेल खोप २५ जेठबाट ज्येष्ठ नागरिकलाई लगाइने भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सूचना प्रकाशित गरी देशभरका ६० देखि ६४ वर्षसम्मका नागरिकलाई २५