पत्रपत्रिका Archives - Page 98 of 352 - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

भ्रष्टाचार लुकाउन यातायातका कर्मचारीद्धारा फाइल नै गायब

पर्सा । आर्थिक चलखेलका आधारमा परीक्षा र ट्रायलविना नै सवारीचालक अनुमतिपत्र लाइसेन्स वितरण गर्ने यातायात व्यवस्था कार्यालय पर्साका कर्मचारीले भ्रष्टाचार लुकाउन फाईल नै गायब बनाएका छन् । फाइल नष्ट गरे

सरकारी दस्तावेजमै नेपालको १०,०१९ वर्ग किमि भूमि गायव !

नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको तथ्यांकमा भने १ लाख ३७ हजार १ सय ६२ दशमलब ०३५ वर्गकिमि मात्र

अब सित्तैमा मलेसिया: म्यानपावरको सेवा शुल्कसमेत रोजगारदाताले बेहोर्ने

रोजगारीमा मलेसिया जाने कामदारसँग अब म्यानपावर कम्पनीले सेवा शुल्कसमेत लिन नपाउने गरी ‘शून्य लागत’ सम्बन्धी व्यवस्था लागू हुने भएको छ। म्यानपावर कम्पनीले कामदारसँग सेवा शुल्कका नाममा वढी रकम असुलेपछि नयाँ

ओलीले भने-‘म नहुँदा त्यत्रो छटपटी?’

नेकपाका वरिष्ठ नेता माधव नेपालले आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको कार्यशैलीलाई लिएर बिहीबार संसद् र शुक्रबार स्थायी समिति सदस्यको भेलामार्फत अभिव्यक्त गरेको असन्तुष्टिले सत्तारूढ दलभित्र हलचल पैदा भएको

के भएको हो प्रचण्डपत्नी सीतालाई ?

पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक वर्षदेखि पारिवारिक तनाबमा छन्। पुत्रवियोगको शोकमा जीवनसंगिनी सीताको रोग थपिएको छ। हेरचाह र उपचारमा ध्यान दिनुपर्दा नेपाली राजनीतिका चलायमान नेता प्रचण्डको

सिंहदरबारभित्रै पीए कुटिए

देशको प्रमुख प्रकाशकीय सचिवालयमा सुरक्षा सतर्कता बढाईएको छ । केही साताअघि मन्त्रालयभित्रै उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री मातृकाप्रसाद यादवका स्वकीय सचिव सन्तोष विष्टमाथि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले हातपात गरेका थिए ।

कांग्रेसमा सभापतिसहित सबै पदाधिकारी निर्वाचित गर्ने व्यवस्था !

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सभापतिसहित पदाधिकारीको निर्वाचन देशभरका क्रियाशील सदस्यहरुको मतदानबाट हुनुपर्ने सुझाव आएको छ । साथै, केन्द्रीय कार्यसमितिको संख्या १ सय ५१ भन्दा नबढ्ने गरी विधानमा व्यवस्था गर्न

वाइड बडी खरिद काण्ड: तानिए पर्यटनमन्त्री

काठमाडौं  : नेपाल वायुसेवा निगमले भिœयाएका दुईवटा वाइड बडी जहाज खरिदमा भएको अनियमितता संसद्को सार्वजनिक लेखा समितिले छानबिन गर्ने भएको छ । समितिको एक साताअघि बसेको बैठकले वाइड बडी जहाज खरिदसम्बन्धी

बादलले भने: बलात्कारीलाई फाँसी दिने कानुन बनाउँछौँ

गृहमन्त्री रामबहादुर थापाले बलात्कारीलाई आजीवन कैद पनि कम सजाय भएको बताएका छन् । उनले त्यस्ता जघन्य अपराधीलाई फाँसीसम्मको व्यवस्था गर्न कानुन संशोधन गर्ने प्रतिबद्धता जनाएका छन् । ‘नाबालिका बलात्कार, हत्या

प्रदेश ७ को राजधानी सिफारिस : कतै स्वागत, कतै आन्दोलन

नयाँ पत्रिका :  दिपायल । संसदीय समितिले गरेको प्रदेश ७ को राजधानी सिफारिसको कतै स्वागत त कतै विरोध भइरहेको छ । बिहीबार कैलालीको गोदावरी नगरपालिकाका बासिन्दाले अत्तरियामा खुसियाली मनाए भने धनगढीका बासिन्दाले

चिनिको मुल्य १ किलोमा १५ रुपैयाँ बढ्यो

सरकारले चिनी आयातमा बन्देज लगाएदेखि बजार मूल्य बढ्दै गएको छ। सरकारले बन्देज लगाएको एक सातामा विराटनगरमा चिनीको मूल्य एक केजीमा १५ रुपैयाँ बढेको हो। व्यापारीले क्रृत्रिम अभाव सिर्जना गरी मूल्य

समाज कल्याण परिषदका सबै पदाधिकारी अख्तियारमा तानिने

समाज कल्याण परिषद्मा नियम मिचेर मनपरी बढुवा गरेको पाइएको छ । निजामति सेवा ऐन, २०४९ को दफा २४(घ) विपरीत विभिन्न पदमा बढुवा गरेको पाइएको हो । परिषद्को तत्कालीन बोर्डले २०६९