पत्रपत्रिका Archives - Page 46 of 352 - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

नेटवर्किङमा ब्यापक ठगी

काठमाडौं -साइन ग्रुपका नाममा काठमाडौं आएर पिरामिड शैलीको नेटवर्किङ विस्तार गर्न आएका २० भारतीय पक्राउसँगै थप पीडित प्रहरीको सम्पर्कमा आएका छन् । प्रहरी परिसर काठमाडौंले बुधबार थप तीन पीडितको निवेदन

सरकारी जग्गा बेच्ने पाँच जना पक्राउ

काठमाडौं -जुम्लाको गुठीचौर गाउँपालिका–४ बाउलीगाउँस्थित पाँच सय ९० रोपनी सरकारी जग्गा आफन्तको नाममा पास गराउने मालपोत कर्मचारीसहित पाँचजना पक्राउ परेका छन् । जुम्लाका तत्कालीन मालपोत अधिकृत गोविन्दप्रसाद न्यौपानेसहित स्थानीय शिक्षक मनीषचन्द्र

राष्ट्रपतिलाई देखाउन पिच गरेको सडक एकै दिनमा भत्कियो

काठमाडौं -राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतका लागि ओखलढुंग सदरमुकाममा हतारमा गरिएको पिच केही घन्टामै भत्किएको छ । सडकमा वर्षौंदेखि परेका खाल्डाखुल्डी पुर्दै बुधबार दिनभर गरिएको पिच बुधबार साँझ आएको मुसलधारे पानीले

सुमार्गीसँग कर असुल नगर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट टेलिकम कम्पनीसँग कर असुल नगर्न अन्तरिम आदेश जारी गरेको छ । सुमार्गीको लगानी रहेको स्याटेलाइट टेलिकमको ७५ प्रतिशत सेयर ७ वर्षअघि

बालुवाटार जग्गा काण्ड – अर्को नयाँ खुलासा

काठमाडौं -२०२६ चैत ३१ गते देखि २०२८ वैशाख १ बीचको अवधिमा ‘एक्टिङ प्राइममिनिस्टर’ (फस्ट मिनिस्टर) रहेका गेहेन्द्रबहादुर राजभण्डारी नेतृत्वको सरकारका मन्त्री नवराज सुवेदीले ललितानिवास र त्यसले चर्चेको जग्गा अधिग्रहण गर्दा

सुदूरपश्चिम प्रदेशका महत्वाकांक्षी योजना कार्यान्वयन भएनन्

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले चालु बजेटमा समावेश गरेका महत्वाकांक्षी योजना तथा कार्यक्रमहरु आर्थिक वर्षको अन्त्यतिरसम्म कार्यान्वयनमा जान सकेका छैनन् । बजेटमा समावेश सरकारका महत्वाकांक्षी अधिकांश योजना यसै वर्ष कार्यान्वयन

नेकपाकै केन्द्रीय सदस्य प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा

काठमाडौं । सत्तारुढ दल नेकपाकै एक केन्द्रीय सदस्य प्रहरीको ‘वान्टेड’ सूचीमा परेका छन् । तत्काल कुनै अपराध गरेर होइन, २५ वर्ष अगाडिको एउटा मुद्दामा प्रहरीले ति केन्द्रीय सदस्यलाई प्रक्राउ पुर्जी

उपत्याकामा टेम्पो र साना यातायात हटाउने तयारी

काठमाडौं -काठमाडौं उपत्यकाबाट तीन पांग्रे र साना सार्वजनिक सवारी हटाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका चक्रपथ र ठूला सवारी साधन गुड्न योग्य सडकबाट तीन पांग्रे र साना

दरबार हत्याकाण्डमा देखिएको नयाँ रहस्य…

काठमाडौं -दरबार हत्याकाण्डमा गोली चल्दै गर्दा नारायणहिटीमा प्रवेश गर्ने शाही पाश्र्ववर्ती (एडिसी) सुन्दरप्रताप रानाले १८ वर्षपछि लेखेको ‘दरबारको दुःखान्त’ पुस्तक बजारमा आउने भएको छ। दरबार हत्याकाण्ड र राजपरिवारसँग आफ्नो सम्बन्धमा

सामान्य प्रशासन मन्त्रालय र परराष्ट्र मन्त्रालयबीच टकराव

काठमाडौं -प्रशासनको जुनसुकै सेवाबाट पनि परराष्ट्र सचिव बनाउन सकिने विद्येयकबारे परराष्ट्र मन्त्रालयले संसदीय समितिमा असहमतिपत्र दर्ता गरेको छ । त्यस्तो विद्येयकप्रति कूटनीतिक ज्ञाताहरुले आश्चर्य प्रकट गरेका छन् । यो समाचार

गोरखामा मासु खाए ५० हजार जरिबाना, सुराक दिनेलाई १५ हजार

काठमाडौं- गोरखाको एउटा वडा कार्यालयले मासु किन्न, खान र पशुपन्छी पाल्न कडा प्रतिबन्ध लगाएको छ । र, कसैले यसको उल्लंघन गरे ठूलो मात्रामा जरिबाना तिर्नुपर्नेछ । ‘अब हाम्रो वडाभित्र पशुपन्छी

निधन भएपछि खालि रहेका यी हुन् चार स्थान

काठमाडौं -संघीय र प्रदेश संसद्मा चार सांसदको पद रिक्त छ। हेलिकोप्टर दुर्घटनामा प्रतिनिधि सांसद रवीन्द्र अधिकारीको निधन भएपछि कास्की क्षेत्र नम्बर २ रिक्त भएको छ। त्यस्तै प्रदेश सभा सांसदहरू क्रमशः