पत्रपत्रिका Archives - Page 306 of 352 - Himal Post Himal Post
  • २३ पुष २०८१, मंगलवार
  •      Tue Jan 7 2025
Logo

खसी किन्दै हुनुहुन्छ ? सिङ हेर्नुहोस

भदौ १८, काठमाडौं – खसीबोकाको सिङमा रातो लगाइएको खसीको मासु नखानुहोस् । हरियो लगाएको मात्र मासु खानुस् । किनकि रातो रङ लगाएको खसीबोका अस्वस्थ हुन्छन् । दशैंमा राजधानी भित्र्याउने खसीबोकाको

फूलबारी सरसफाइ गर्न मात्र १० करोड

भदौ १८, काठमाडौं- पोखराको पाँचतारे  फुलबारी रिसोर्ट एन्ड स्पा सञ्चालन गर्नुअघि सरसफाइ, रङरोगन र मर्मतसम्भार गर्न मात्र १० करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । यो रिसोर्ट बन्द भएको

फेसबुकबाट ३४ जनालाई ठगेकी युवती

काठमाडौं, भदौ १६ । विदेशी गिरोहसँग मिली दर्जनौं नेपालीलाई फेसबुकमार्फत ठगी गर्ने युवती पक्राउ परेकी छन् । सोलुखुम्बु घर भई बौद्ध बस्ने ३३ वर्षीया आङलेमी शेर्पालाई प्रहरीले पक्राउ गरेको हो

आजदेखि १३ ठाउँमा सुपथ मुल्य पसल

भदौ १६, काठमाडौं – सरकारले चाडपर्वलाई लक्षित गरेर शुक्रबारदेखि उपत्यकाका विभिन्न १३ ठाउँमा सहुलियत मुल्य पसल सञ्चालन गर्न लागेको छ । चाडपर्वमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तुमा राहत दिन सुपथ मुल्इ

१० लाखको गुरुदक्षिणा

चितवन – आर्थिक अभावले उपचारमा समस्या झेलिरहेका माडी १ गर्दीका शिक्षक देवेन्द्र प्रसाद पौडेललाई पूर्वविद्यार्थीले १० लाख ४२ हजार रुपैयाँ सहयोग गरेका छन् । आजको कान्तिपुरमा खबर छ । स्वदेश र विदेशमा

प्रधानमन्त्री अमेरिका जाने, चीनको गोप्य भ्रमणपछि परराष्ट्रमन्त्री पनि न्युयोर्क जाने

भदौ १६, काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा आगामी असोज पहिलो साता अमेरिका जाने भएका छन् । राष्ट्रसंघीय महासभामा भाग लिन उनी त्यसतर्फ जान लागेका हुन् । यो उनको दोस्रो विदेश भ्रमण

नागरिक दैनिकविरुद्ध ८० करोडको मुद्दा

नागरिकको मुख थुन्न ८० करोडको मुद्धा   काठमाडौं, १६ भदौ- नागरिक दैनिकले नेपाल आयल निगममा भएको भ्रष्टाचारका विषयमा लेखेको समाचारलाई लिएर आयल निगमका प्रबन्धक निर्देशक गोपालबहादुर खड्काले ८० करोड रुपैयाँबराबरको

कानुनविपरीत १२ सय कर्मचारी काजमा : किन मरिहत्ते गर्छन् कर्मचारी ?

भदौ १६, काठमाडौं- सरकारले निजामति सेवा ऐनको धज्जी उडाउँदै १२ सयभन्दा बढी कर्मचारीलाई लामो समयदेखि विभिन्न निकायमा काजमा खटाउँदै आएको छ । विशेषज्ञ सेवा आवश्यक पर्दा छोटो समयका लागि काज

उठिबास बनायो दशगजाको भारतीय बाँधले

काठमाडौं, भदौ १६ – खाँडो नदीको प्राकृतिक बहाब रोक्दै चार दशकअघि भारतले बनाएको बाँधले बर्सेनी सप्तरीको भुभाग डुबानमा पर्छ । अन्र्तराष्ट्रिय नियम तथा प्रावधानविपरित भारतले खाँडो नदी मोडेर दकगजा क्षेत्रमै

गायक योगराज पोख्रेलले पत्ता लगाए कुखुरी पहिले कि अण्डा ! (भिडियो सहित)

बुटवल /भदौ १५ गायक योगराज पोखरेलको स्वरमा रहेको कमेडी  बेसमा अाधारित गीत ‘कुखुरी पहिले कि अण्डा” हालै मात्र सार्वजनिक भएको छ । शब्द, स्वर, योगराजकै रहेको गीतमा संगीत खेम सेन्चुरीले

सावधान ! सुनको गहनामा हुन्छ यस्तो मिसावट

काठमाडौं – बजारमा सुनचाँदीको गहनामा पुन मिसावट भेटिन थालेको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनमा यस्तो फेला परेको हो । अनुगमन टोलीले पोखराका केही गहना

स्वास्थ्य मन्त्रीलाई स्वाइन फ्लु

काठमाडौं, भदौ १५ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेललाई स्वाईनफ्लु भएको छ । उनलाई इन्फ्लुएन्जा ए पोजेटिभ भाइरस (एच१ एन१) पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. श्रीकृष्ण गिरीले बताए । पोखरेल एक हप्तादेखि