Uncategorized Archives - Page 9 of 46 - Himal Post Himal Post
  • २३ मंसिर २०८२, सोमबार
  •      Mon Dec 8 2025
Logo

कमल थापाले भने: राजसंस्था र हिन्दुराष्ट्र स्थापना हुन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दुराष्ट्र स्थापना हुन अब धेरै समय नलाग्ने बताएका छन् । उनले अहिले राजनीतिमा लागेको भाइरसबाट बचाउन सक्ने हो भने पार्टीलाई

आफ्नो पक्षमा स्पष्ट बहुमत भएको शंकर पोखरेलको दाबी

काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सरकारमा आफ्नो बहुमत भएको बताएका छन् । उनले नेकपा एमालेका ३९ र जसपाका ६ प्रदेश सभा सदस्यले आफूलाई समर्थन गरेको भन्दै आफ्नो पक्षमा स्पष्ट

जसपाको नाममा फर्जी पत्र बुझाएको खुलासा

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) ले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारलाई समर्थनमा पार्टीको फर्जी पत्र प्रयोग गरिएको जनाएको छ। आफूलाई गण्डकी प्रदेश समिति अध्यक्ष भन्दै अनिल परियार भन्ने

काठमाडौंमा रेस्टुरेन्ट, पुस्तक पसल, इलेक्ट्रिक र हार्डवेर खोल्न पाइने

काठमाडौं । कोरोना संक्रमण रोकथामका लागि लागू गरिएको निषेधाज्ञाको म्याद भोलीबाट थप गर्दै यसलाई केही खुकुलो बनाइएको छ । अब किराना र पुस्तक पसलहरु बिहान ११ बजेसम्म खोल्न पाइने छ

प्रदेश २ मा प्रदेश प्रमुख र सरकारबीच विवाद: झाले पठाएको पत्र तामेलीमा

जनकपुर- प्रदेश २ को सरकार समावेशी नभएको भन्दै प्रदेश प्रमुख राजेश झा अहिराजले मुख्यमन्त्री लालबाबु राउतलाई आइतबार पत्र लेखेपछि विवाद सुरू भएको छ । उनले लेखेको पत्र मुख्यमन्त्रीको सचिवालयले अहिले

बादलकी श्रीमती नैनकला थापा संचारमन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमंडल विस्तार गर्दैछन । नयाँ बन्ने मन्त्रीहरूमा पूर्व गृहमन्त्री रामबहादुर थापाकी श्रीमती नैनकला थापा संचारमन्त्री बन्ने भएकी छन्। गृह मन्त्रालयको जिम्मा खगराज अधिकारीलाई दिने भएका

प्रधानमन्त्री ओलीलाई लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं- संसद विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गरेको छ।  बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा ढुंगाना, ईश्वपरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले

रमेश बडाललाई न्यायाधीश नबन्न मुक्ति प्रधानको चेतावनी

काठमाडौं । संसद विघटनविरुद्धको मुद्दामाथि अहिले संवैधानिक इजालसमा बहस भैरहेको छ । बहसकै क्रममा इजलासमा चर्काचर्की समेत भएको छ । यस्तैमा पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानले महान्यायाधिवक्ता रमेश बडालप्रति आक्रोश व्यक्त गर्दै

महन्थ समुहका चार नेतालाई पार्टीबाटै निष्कासन गर्ने तयारी

काठमाडौं- जनता समाजवादी पार्टी जसपाका महन्थ ठाकुर पक्षका चार नेतालाई पार्टीबाट नै निष्कासन गर्ने तयारी उपेन्द्र यादव पक्षले गरेको छ । पार्टीबाटै निष्कासन गर्नेसम्मको चेतावनी दिएर यादव पक्षले पत्र पठाएको

सर्वोच्चभित्रै उठ्यो गम्भीर प्रश्न: प्रधानमन्त्रीले सर्वोच्च अदालतको आदेश उल्लंघन गरे

काठमाडौं- संसद विघटनविरुद्धको मुद्दामा अहिले सर्वोच्च अदालतमा सुरुआती सुनुवाई भैरहेको छ । प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराको एकल इजलासमा १९ वटा रिटमाथि आज सुनुवाई हुनेछ । बहसको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले

प्रधानमन्त्री ओलीको एक सनकले राज्यकोषको २० अर्ब झ्वाम

काठमाडौं- प्रधानमन्त्री ओलीको हठका कारण यही आर्थिक बर्ष झण्डै २० अर्ब बढी थप व्ययभार थपिने भएको छ । छँदाखाँदाको संसद बिघटन गरेसँगै यही आर्थिक बर्ष थप २० अर्ब व्ययभार थपिने

प्रधानमन्त्री ओलीलाई कारबाही गर्न कांग्रेसले दियो उजुरी

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीको माग गर्दै उजुरी दिएको छ । कांग्रेसले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै ओलीविरुद्ध उजुरी दिएको