रोनाल्डोको ह्याट्रिकमा युभेन्टसले निकाल्यो सजिलै जीत
एजेन्सी- क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकप्रेरित युभेन्टसले इटालियन सिरी ‘ए’मा काग्लियारीलाई ४-० गोलको नतिजामा पराजित गरेको छ। युभेन्टसको घरेलु मैदान एलिनाज रंगशालमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको थियो। दोस्रो हाफको












