खेलकुद Archives - Page 41 of 229 - Himal Post Himal Post
  • ३ आश्विन २०८१, बिहीबार
  •      Thu Sep 19 2024
Logo

रोनाल्डो र मलाई मानिसहरुले सम्झिनेछन्: मेस्सी

एजेन्सी- अर्जेन्टिनी स्टार लियोनल मेस्सीले आफूले पोर्चगिज क्रिस्टियानो रोनाल्डोलाई सम्झिरहने बताएका छन्। रोनाल्डो रियल मड्रिडमा हुँदा आफ्नो र उनको खुबै चर्चा हुने गरेको मेस्सीले बताएका छन्। क्रिस्टियानो रोनाल्डोले सन् २००९

सन्दीपले विपक्षीलाई रन नै नदिएको त्यो मेडन ओभर

काठमाडौं- नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग ब्यास लिग क्रिकेटमा उत्कृष्ट बलिङ गरेका छन्। सन्दीपले खेलेको मेडन ओभरमा निकै नै स्तरीय खेल खेलेको चर्चा भैरहेको छ । जुन

काजु मिउरा: जसलाई किर्तिमान बनाउन उमेरले छेकेन

एजेन्सी –जापानिज फुटबल खेलाडी काजु मिउराका नाममा थुप्रै कीर्तिमान छन् । अझै केहि कीर्तिमान उनका नाममा थपिने सम्भावना छ । तर, उनले खेल छाडेका छैनन् । उनले योकोहामा एफसीसँग अर्को

मेस्सीले भने: रोनाल्डोसँग मेरो प्रतिस्पर्धा सधै चल्छ

एजेन्सी- बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले क्रिस्टियानो रोनाल्डो ला लिगमा खेल्दा दुई खेलाडी बीचको प्रतिस्पर्धा सधैंभर दर्शकहरुमाझ ताजा नै रहने बताएका छन् । उनले रोनाल्डो हाल इटालियन लिगमा खेलेपनि दुई बीचको

एमबाप्पे बने विश्वकै सर्वाधिक महङ्गा खेलाडी: मेस्सी आठौँ

एजेन्सी- पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड केलियन एमबाप्पे विश्वकै सर्वाधिक महङ्गा खेलाडी बनेका छन् । सीआईइएस फुटबल अब्जरभेटरीले सार्वजनिक गरेको सर्वाधिक महङ्गा खेलाडीको सूचीमा एमबाप्पे शीर्ष स्थानमा परेका छन्

कोहलीले गरे भारतको बेइज्जत

एजेन्सी- अस्ट्रेलियाली टोली भारत भ्रमणमा आउँदा भारत दुविधामा थियो । भारतका ओपनिङ ब्याट्स्म्यान रोहित शर्मा, केएल राहुल र शिखर धवन लयमा हुँदा टीम छनोटमा समस्या परेको थियो । तर ब्याटिङ

वार्नर र फिन्चको शतक: भारतको लज्जास्पद हार

एजेन्सी- एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाले शानदार जित निकालेको छ । मंगलबार मुम्बईमा भएको पहिलो खेलमा घरेलु टिम भारतविरुद्ध अष्ट्रेलियाल १० विकेटको फराकिलो जित निकालेको हो । घरेलु टोली भारतले दिएको २५६

अग्युरोको ह्याट्रिक, म्यानचेस्टर सिटीको आधा दर्जन गोल

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा विपक्षीको पोस्टमा आधा दर्जन गोल गर्दै म्यानचेस्टर सिटीले शानदार जित दर्ता गरेको छ । अवे मैदानमा भएको खेलमा पहिलो हाफमा

क्विक्स कप छात्रा फुटबल : नवलपुरलाई हराउँदै कैलाली सेमिफाइनलमा प्रवेश

काठमाडौं । क्विक्स कप अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिता अन्तरगत आज भएको खेलमा पारासुली मावी नवलपुरलाई हराउँदै कैलाली सेमिफाइनलमा प्रवेश गरेको छ । पारासुली मावी नवलपुरलाई शुन्यका विरुद्ध २ गोलले

लगातार ‘रेकर्ड’ बनाउँदै कोहली, बने पहिलो कप्तान

काठमाडौं- भारतीय क्रिकेट टीमले दोस्रो टी-ट्वान्टी म्याच ७ विकेटले जित्यो । उक्त म्याच कप्तान विराट कोहलीका लागि खास रह्यो । उनले ३४ रन बनाउँदै टोलीलाई जिताउन महत्त्वपूर्ण भूमिका खेले ।

क्विक्स कप छात्रा फुटबल : काठमाडौंलाई हराउँदै कैलाली विजयी

काठमाडौं । क्विक्स कप अन्तरविद्यालय छात्रा फुटबल प्रतियोगिता अन्तरगत आज भएको खेलमा काठमाडौंलाई पराजित गर्दै कैलाली विजयी भएको छ । एकता जेम्स सेकेन्डरी स्कुल काठमाडौलाई शुन्यका विरुद्ध ४ गोलले पराजित

रोनाल्डोको ह्याट्रिकमा युभेन्टसले निकाल्यो सजिलै जीत

एजेन्सी- क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकप्रेरित युभेन्टसले इटालियन सिरी ‘ए’मा काग्लियारीलाई ४-० गोलको नतिजामा पराजित गरेको छ। युभेन्टसको घरेलु मैदान एलिनाज रंगशालमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको थियो। दोस्रो हाफको