खेलकुद Archives - Page 4 of 229 - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

आजदेखि तिलोत्तमा गोल्ड कप, विजेता टिमले ११ लाख

रुपन्देही । मोफसलकै प्रतिष्ठित तिलोत्तमा गोल्ड कप प्रतियोगिता २०७९ आज शनिवारदेखि बुटवलमा सुरु हुँदै छ । दिउँसो २ बजे हुने उद्घाटन खेलमा आयोजक रुपन्देही–११ र सुदूर पश्चिमाञ्चल फुटबल संघबीच प्रतिस्पर्धा

जित्नैपर्ने दवावका बीच दुई दुर्लभ किर्तिमानसँग जोडिएको आजको खेल

आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई) सँग खेल्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजेदेखि सुरु हुनेछ। घरेलु टोली नेपाल

एकदिवसीय क्रिकेटको अन्तर्राष्ट्रिय वरीयतामा नेपालको छलाङ

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमले एकदिवसीय क्रिकेट (ओडीआई) अन्तर्राष्ट्रिय वरीयतामा तीन स्थान सुधार गरेको छ। आईसीसी क्रिकेट विश्वकप लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेको नेपालले वरीयतामा तीन स्थान सुधार गर्दै

नेपाल भर्सेज पिएनजी- आक्रामक ब्याटिङ र उच्च मनोबल नै हतियार

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको घरेलु मैदानमा जारी त्रिकोणात्मक सिरिजमा आफ्नो तेस्रो खेलमा नेपालले आज (सोमबार) पपुवा न्यु गिनी(पीएनजी)सँग खेल्दै छ ।त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र पीएनजीबीचको खेल

यूएई त्रिदेशीय सिरिजका लागि सन्दीप टिममा परेनन्

यूएईमा हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय सिरिजका लागि नेपाली क्रिकेट टिम घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार १५ सदस्यीय टिम घोषणा गरेको हो । टिमबाट हालै

देशले क्रिकेट जित्यो, मैले कति योगदान गरेँ थाहा छैन- सन्दीप लामिछाने

नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिदेशीय सिरिज कब्जा गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टाेलीका सदस्य सन्दीप लामिछानले देशले क्रिकेट जितेकाे प्रतिक्रिया दिएका छन् । उनले प्रतियाेगितामा आफूले के कति

सन्दीप लामिछानेको कैफियत प्रतिवेदन झिकाउन सर्वोच्च आदेश

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेलाई थुनामुक्त गर्ने आदेशविरुद्ध परेको मुद्दामा सर्वाेच्च अदालतले कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ ।  गत २८ पुसमा उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा लामिछानेलाई थुनामुक्त

सन्दीपको मुद्दाले नयाँ मोड लियो- युवती नाबालिग नभएको प्रमाण भेटियो

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा ट्वीस्ट आउने देखिएको छ । जबरजस्ती करणी गरेको भनिएकी किशोरी नाबालिग नभएको प्रमाण अस्पतालले पठाएपछि मुद्दाले नयाँ मोड लिने देखिएको छ । सन्दीपविरुद्ध जाहेरी दिने किशोरीको

ऋषभ पन्तलाई एयर एम्बुलेन्समार्फत मुम्बई लगिने

काठमाडौं । गएको साता कार दुर्घटनामा परी घाइते भएका भारतीय विकेटकिपर ऋषभ पन्तलाई शल्यक्रियाका लागि एयर एम्बुलेन्समार्फत मुम्बई लगिने भएको छ । पन्तको देहरादुनस्थित म्याक्स अस्पतालमा उपचार भइरहेको थियो ।

ब्राजिलका महान फुटबलर पेलेको निधन

काठमाडौं- फुटबलका स्टार पेलेको निधन भएको छ । ८२ वर्षका उनको उपचारका क्रममा साओ पाउलोमा निधन भएको उनका म्यानेजरले एसोसिएट प्रेससँग पुष्टि गरेका छन् । पेलेको अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचार

सबा १६ करोडमा सीएसकेले किन्यो बेन स्टोक्सलाई

काठमाडौं । आईपिएलमा सहभागी टोली चेन्नाई सुपर किङ्सले बेन स्टोक्सलाई अनुबन्धन गरेको छ । आईपिएलको जारी बोलकबोलमा चेन्नाईले स्टोक्सलाई १६ करोड २५ लाख रुपैयाँमा अनुबन्धन गरेको हो। इङ्ल्याण्डका स्टोक्स अल–राउन्डर

नेपाल टी–२० क्रिकेट आजबाट सुरु हुँदै, आजै दुई खेल

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल टी–२० क्रिकेट प्रतियोगिता शनिबार सुरु हुँदैछ। यसअघि ४ पटक स्थगित भइसकेको प्रतियोगिता शुक्रबार नै सुरु हुने कार्यतालिका भए पनि कमजोर