
डिभिजन टू का लागि नेपाली टोलीको घोषणा :
काठमाडौं ।। नामिबियामा यही महिना हुने विश्व क्रिकेट लिग डिभिजन टू का लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ। बिहीबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीका प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय टोलीका