खेलकुद Archives - Page 21 of 229 - Himal Post Himal Post
  • ४ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 20 2024
Logo

स्पेनलाई हराउँदै इटाली फाइनलमा, बन्यो अपराजित कीर्तिमान

काठमाडौं- तीन पटकको च्याम्पियन स्पेनलाई हराउँदै इटाली युरोकप फुटबलको फाइनलमा पुगेको छ। इंग्ल्यान्डको वेम्बलीमा मंगलबार राति भएको पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै इटाली उपाधि नजिक

कोपा अमेरिका: पेरुलाई हराउँदै ब्राजिल पुग्यो फाइनलमा

काठमाडौँ- ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा पुगेको छ । मंगलबार बिहान भएको पहिलो सेमिफाइनलमा पेरुलाई १-० गोलले हराउँदै ब्राजिल फाइनलमा पुगेको हो । ब्राजिललाई जिताउन लुकास पेक्वेटाले गरेको एक मात्रै

कोपा अमेरिका: उरुग्वेलाई हराउँदै कोलम्बिया सेमिफाइनलमा

काठमाडौं- केही बेर अघि सकिएको कोपा अमेरिका खेलमा कोलम्बियाले उरुग्वेलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएको छ। उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनल प्रवेश गरेको हो। समूह चरणमा अपेक्षा अनुसारको

युक्रेनमाथि शानदार जित निकाल्दै इङ्ल्याण्ड सेमिफाइनलमा

काठमाडौं- रोममा गएराति भएको अन्तिम क्वाटरफाइनलमा युक्रेनमाथि शानदार जित निकाल्दै इङ्ल्याण्ड युरो कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। युक्रेनलाई ४-० गोल अन्तरले पराजित गर्दै इङ्ल्याण्ड सेमिफाइनलमा पुगेको हो। इङ्ल्याण्डलाई जित

सम्झौता सकियो, कहाँ जालान मेस्सी ?

काठमाडौं- बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनेल मेसीको सम्झौता बुधबार रातिबाट सकिएको छ। सन २००० पछि पहिलो पटक बार्सिलोनामा मेसी सम्झौताविहीन भएका छन्। अब उनी फ्रि ट्रान्सफरमा जुनसुकै क्लब जान सक्ने छन्।विगत

बेल्जियमलाई हराएर इटली युरोकप सेमिफाइनलमा

काठमाडौं- बेल्जियमलाई हराउँदै इटली युरो कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति जर्मनीको एलिनाज स्टेडियममा भएको खेलमा बेल्जियमलाई २–१ गोल अन्तरले पराजित गर्दै इटली अन्तिम चारमा प्रवेश गरेको हो

रोनाल्डोले बनाए अर्को नयाँ किर्तिमान

काठमाडौं- पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले जर्मनीका लिजेण्ड मिरोस्लाभ क्लोजको कीर्तिमान भङ्ग गरेका छन्। रोनाल्डोले दुई ठूला प्रतियोगिता विश्वकप र युरोकपमा संयुक्त सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन्। १६

युरोकप: फराकिलो जीत निकाल्दै स्पेन पुग्यो नकआउट चरणमा

काठमाडौं- जारी युरोकप फुटबलअन्तर्गत बुधबार मध्यरातमा सम्पन्न खेलमा स्पेनले शानदार जीत हासिल गरेको छ । स्पेनले स्लोभाकियालाई ५-० गोलअन्तरले हराएको हो । स्पेनको जीतमा एमरिक लापोर्ते, पाब्लो सराबेस र फेरान

स्कटल्याण्डको सपना चकनाचुर, क्रोएसिया अन्तिम १६ मा, इंग्ल्याण्ड समूह विजेता

काठमाडौं- स्कटल्याण्डलाई स्तब्ध पार्दै क्रोएसिया युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । समूह डी अन्तर्गत मंगलबार राति भएको खेलमा क्रोएसियाले स्कटल्याण्डमाथि ३–१ को जित दर्ता गरेको हो ।

पोर्चुगलले जर्मनीलाई उपहारमा दिएको त्यो आत्मघाती दुई गोल

काठमाडौं- युरो कप फुटबल अन्तर्गत गएरातिको खेलमा जर्मनीले पोर्चुगललाई हराएको छ । म्युनिखमा भएको खेलमा जर्मनीले साविकको च्याम्पियन पोर्चुगललाई ४–२ गोलले हरायो । जर्मनीको जितमा दुई गोल पोर्चुगलका खेलाडीले आत्मघाती

यसरी पुग्यो इटली युरोकप फुटबलको नकआउट चरणमा

काठमाडौं- इटाली युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा स्वीजरल्यान्डमाथि सहज जीत निकाल्दै इटाली १ खेलअगावै नकआउट चरणमा पुगेको हो । नकआउटमा पुग्ने पहिलो टोली बन्ने

युरोकप: वेल्सले निकाल्यो टर्कीमाथि सहज जीत

काठमाडौं- युरोपका विभिन्न सहरमा जारी युरोकप फुटबलअन्तर्गत गएराति भएको समूह ए को खेलमा वेल्स विजयी भएको छ । वेल्सले टर्कीलाई २-० गोलअन्तरले हराएको हो । वेल्सको जीतमा आरोन राम्से र