कोहली र डिभिलीयर्स चम्किए : बैंगलोर ले निकाल्यो
एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलोरले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पहिलो जित निकालेको छ । शनिबार भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ८ विकेटले हराउँदै बैंगलोरले पहिलो जित निकालेको हो । चन्द्रीगढस्थित पन्जाब










