खेलकुद Archives - Page 119 of 229 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

अन्तिम ओभरको कमजोरीले कोहलीको टीमले फेरी हार्‍यो

एजेन्सी । घरेलु टोली मुम्बई इन्डियन्सले १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ ।  सोमबार भएको खेलमा मुम्बईले बैंगलोरलाई ५ विकेटले पराजित गरेको हो । वान्खडे क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १७२ रनको

मुम्बईलाई १७२ रनको लक्ष्य : डी भिलियर्सको सानदार खेल

एजेन्सी – एबी डी भिलियर्स र मोईन अलीले सानदार अर्धशतक प्रहार गरेपछि रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग(आईपीएल) को ३१ औं खेलमा मुम्बई इन्डियन्सलाई १ सय ७२ रनको लक्ष्य दिएको

सन्दीप लामिछाने अवार्डको लागि मनोनयन

काठमाडौं-विश्व चर्चित क्रिकेट लिग इन्डियन प्रिमियर लिग(आईपीएल) भारतका विभिन्न सहरमा जारी छ । हालसम्म ३० खेल सकिँदा अंक तालिकामा चेन्नई शीर्षस्थानमा छ । हरेक सिजन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने युवा

नेपालले मलेसियालाई ८ विकेटले हरायो

काठमाडौं–नेपाली यु—१९ राष्ट्रिय क्रिकेट टोलीले मलेसियाको युवा टोलीलाई ८ विकेटले पराजित गरेको छ । आईसीसी-१९ विश्वकप एसिया छनोटको आज (सोमबार) को खेलमा नेपाली टोलीले आयोजक मलेसियाले दिएको लक्ष्य १३ ओभरमा

सन्दीप बिना दिल्लीको जित : हैदरावाद ३९ रनले पराजित

एजेन्सी । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्स १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा सनराईजर्स हैदरावादलाई ३९ रनले पराजित गर्दै सन्दीपको टिम

बिराट काेहलीलाई कारबाही: १२ लाख जरिवाना

आईपीएलमा सबै टिमले सात खेल खेल्दा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेंग्लाेरले शनिबार पहिलो खेल जित्याे । लगातार ६ खेलमा पराजय भाेगेको बेंग्लाेरले शनिबार राति किंग्स इलाभेन पञ्जाबलाई ८

दिल्लीले दियो १५६ रनको लक्ष्य : ७ विकेटको क्षति

एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले सनराईजर्स हैदरावादलाई जितका लागि १५६ रनको लक्ष्य दिएको छ । हैदरावादस्थित राजिब गान्धी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले

सन्दीप बिना जित्ला त दिल्लीले ?

एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादसंग प्रतिस्पर्धा गरिरहेको छ । दिल्लीले आजको खेलमा समेत नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई नखेलाउने भएको छ । उसले सन्दीपको

चेन्नई विजयी, कोलकता ५ विकेटले पराजित

काठमाडौं । १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्सले कोलकता नाइट राइडर्सलाई ५ विकेटले पराजित गरेको छ । कोलकताको घरेलु मैदानमा भएको खेलमा सुरेश रैनाको अर्धशतकमा

चेन्नईलाई १६२ को लक्ष्य : इमरान ताहिरले लिए ४ विकेट

एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले शीर्ष स्थानको चेन्नई सुपर किङ्सलाई जितका लागि १६२ रनको लक्ष्य दिएको छ । कोलकत्तास्थित इडेन गार्डेनमा टस हारेर पहिले

आज दिल्लीको खेल : सन्दीप नपर्ने सम्भावना

काठमाडौं । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज (आइतबार) दुई खेलहरु हुँदैछ । आईपीएलमा आइतबार नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सले सनराईजर्स हैदरावादसंग प्रतिस्पर्धा गर्दैछ । हैदरावादस्थित राजिब गान्धी क्रिकेट मैदानमा हुने

धोनीलाई कडा कारवाहीको माग

भारतीय राष्ट्रिय टोलीका पूर्व ब्याट्सम्यान वीरेन्द्र सहवागले चेन्नई सुपर किङ्सका कप्तान महेन्द्र सिंह धोनीलाई आईपिएल म्याचमा नियम उल्लघंन गरेको मामिलामा दुई देखि तीन म्याचसम्मको प्रतिबन्ध लगाउनुपर्ने बताएका छन्। धोनी राजस्थान