खेलकुद Archives - Page 11 of 229 - Himal Post Himal Post
  • २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
Logo

न्युजिल्यान्डको सानदार सुरुआत, अस्ट्रेलियामाथि भव्य जीत

सिड्नी — डेभन कनवेको ब्याटबाट उत्कृष्ट प्रदर्शनको मद्दतले न्युजिल्यान्डले ट्वान्टी ट्वान्टी विश्वकपमा शनिबार डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियालाई ८९ रनले हराएर सानदार सुरुआत लिएको छ । कनवेले ५८ बलमा नटआउट ९२ रन

नेयमारलाई २ वर्ष जेल र १० मिलियन डलर जरिवाना हुनसक्छ, यस्तो छ बयान

स्पेन। ब्राजिलको फुटबल टोलीका स्टार खेलाडी नेयमार भ्रष्टाचारको मुद्दामा बयान दिन अदालत पुगेका छन् । मङ्गलबार स्पेनको एक अदालतमा पुगेर बयान दिएका नेयमारले आफ्ना बुबाले दिएको कागजातमा मात्र आफूले हस्ताक्षर

सन्दीप लामिछानेलाई जिल्ला अदालत लगिँदै

क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं लगिँदै छ। नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका क्रिकेटर लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं

लियोनेल मेस्सीले सन्यास लिने

काठमाडौं- अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले आगामी नोभेम्बरमा हुने कतार विश्वकप आफ्नो अन्तिम विश्वकप हुने बताएका छन्। मेसीको कप्तानीमा अर्जेन्टिना आगामी नोभेम्बरमा हुने विश्वकपमा मैदान उत्रदै छ। अर्जेन्टिना सन् २०१४ मा

सन्दीप लामिछाने नेपाल आउँदै

क्रिकेटर सन्दीप लामिछाने आगामी असोज २० गते (अक्टोबर ६) मा नेपाल आउने भएका छन् । उनले नेपाल फर्किएर आफूमाथि लागेको आरोपविरुद्ध लड्ने पनि जानकारी दिएका छन् । उनले आफू निर्दोष

लामो स्टाटस लेख्दै सन्दीपले भने- मेरो स्वास्थ्य ठिक छैन, छिट्टै नेपाल फर्किन्छु

बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत नोटिस जारी गर्ने प्रक्रिया अघि बढाइसकेको छ। लामिछाने सम्पर्कविहीन भएपछि उनलाई इन्टरपोलमार्फत पक्राउ गर्न लागेको प्रहरीले जनाएको छ। उनीविरूद्ध

सन्दीप लामिछानेविरुद्ध रेड कर्नर नोटिस !

काठमाडौ- नेपालका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई खोज्न नेपाल प्रहरीले रेड कर्नर नोटिस जारी गर्ने भएको छ । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को रेड कर्नर नोटिस जारी

रोनाल्डो भन्दा मेस्सी धेरै अगाडी

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार लिओनल मेस्सीले च्याम्पियन्स लिगमा एकै दिन दुई कीर्तिमान बनाएका छन् । त्यसमध्ये उनले एउटा कीर्तिमान क्रस्टियानो रोनाल्डोको तोडेका हुन् । फ्रेन्च क्लब पीएसजीले

वेष्ट इन्डिजबाट हिँडेका सन्दीप बिचबाटै गायव

काठमाडौं- नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने नेपाल आउन ढिला गरेपछि अनेक आशंका गरिएको छ । वेष्ट इन्डिजबाट तत्काल फर्किने बताइएका उनी अझै नेपाल

सन्दीप भारतको बाटो हुँदै नेपाल आएको आशंका

काठमाडौं- नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने नेपाल आउन ढिला गरेपछि अनेक आशंका गरिएको छ । वेष्ट इन्डिजबाट हिजो नै फर्किने बताइएका उनी अझै

प्रहरी भन्छ- सन्दीप लामिछाने कहाँबाट नेपाल छिर्छन् ‘कन्फर्म’ छैन

क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ। १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका उनलाई प्रहरीले कालो सूचीमा राखेको हो । नेपाल आउनासाथ उनलाई पक्राउ गर्ने गरी कालो सूचीमा

सन्दीप आज स्वदेश फर्किंदै, विमानस्थलमा के छ प्रहरीको तयारी ?

काठमाडौं- जबर्जस्ती करणी आरोप लगेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने आज नेपाल फर्किंदै छन्। आफूमाथि आरोप लागेपछि अनुसन्धानलाई सहयोग गर्न उनी नेपाल आउन लागेका हुन्। उनीविरुद्ध गत भदौ