खेलकुद Archives - Page 105 of 229 - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

अष्ट्रेलिया विरुद्ध ब्याटिङ गर्दै अफगानिस्तान

एजेन्सी– १२ औँ आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आजको दोस्रो खेलमा अहिले अष्ट्रेलिया र अफगानिस्तानबीच खेल भइरहेको छ। अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ। पहिले ब्याटिङ गरेको अफगानिस्तानले

न्युजिल्यान्ड १० विकेटले विजयी भएको त्यो रमाइलो खेल

एजेन्सी – न्युजिल्यान्डले एकदिवसिय विश्वकप क्रिकेटमा सानदार सुरुवात गरेको छ । शनिवार साँझ सम्पन्न खेलमा न्युजिल्यान्डले श्रीलंकालाई १० विकेटले पराजित गरेको हो । श्रीलंकाले प्रस्तुत गरेको १ सय ३७ रनको

रोनाल्डोकै शीर्ष ५ मा रोनाल्डो नै परेनन्

एजेन्सी – ब्राजिलियन फरवार्ड रोनाल्डो नाजारियो विश्वका सर्वोत्कृष्ट खेलाडीमध्यमा गनिन्छन् । राष्ट्रिय टोलीबाट विश्वकप जितेका उनले क्लब फुटबलमा पनि प्रभाव जमाउँदै ब्यालोन डी’ओर पनि हात पारे । यिनै रोनाल्डोले वर्तमान

विश्वकप : आज दुई खेल हुँदै, कसको अवस्था कस्तो ?

एजेन्सी । आईसीसी विश्वकप क्रिकेटमा आज (शनिबार) दुई खेल हुदैछ । पहिलो खेलमा न्युजिल्याण्ड र श्रीलंका तथा दोस्रो खेलमा अफगानिस्तान र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा न्युजिल्याण्ड र श्रीलंका

नेपाललाई विश्वकै बलियो क्रिकेट राष्ट्र बनाउन चाहन्छु : पटुवाल

काठमाडौं -नेपाली क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक उमेश पटुवालले नेपाललाई एसिया हुँदै विश्वको बलियो क्रिकेट राष्ट्रका रुपमा हेर्न चाहेको वताएका छन्। एकवर्षका लागि नेपाली क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्ति पाएका भारतीय प्रशिक्षक

गेल बने विश्वकपमा सर्वाधिक छक्का हान्ने खेलाडी

काठमाडौं – वेष्ट इण्डिजका विस्फोटक खेलाडी मानिने क्रिस गेलले विश्वकप क्रिकेटमा नयाँ किर्तिमान बनाएका छन् । उनि विश्वकप क्रिकेटमा सर्वाधिक छक्का हान्ने खेलाडी बनेका छन्। विश्वकपमा शुक्रबार पाकिस्तानविरुद्ध हसन अलीलाई एकपछि अर्को छक्का

सचिन तेन्दुलकरले पनि विश्वकपमा भाग लिने

काठमाडौं – भारतीय क्रिकेटका ‘मास्टर ब्लास्टर’ सचिन तेन्दुलकर अब विश्वकपमा भाग लिने भएका छन् । तर खेलाडीको रुपमा भने होइन उनि कमेन्टटेटरका रूपमा रहने भएका छन्। उनले विश्वकपको पहिलो खेलमा कमेन्टटेटरको

सुआरेज उरुग्वेको टोलीमा

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका स्टार स्ट्राइकार लुइस सुआरेज आसन्न कोपा अमेरिका कपको लागि उरुग्वेको अन्तिम २३ सदस्यीय टोलीमा समावेश भएको छ । घुडाको चोटका कारण उनी टोलीमा पर्नेमा शंका

वेस्ट इन्डिजले ५०० रन बनाउन सक्छ

एजेन्सी – वेस्ट इन्डिजका ओपनर तथा युवा खेलाडी शाई होपले विश्वकप सुरुहुनु अघि आफ्नो टोलीले वान डे क्रिकेटमा ५ सय रन बनाउन सक्ने क्षमता रहेको बताएका छन् । एकदिवसीय विश्वकपको

विश्वकपमा इंग्ल्याण्डको पहिलो जीत र ताहिरको पहिलो विकेट

एजेन्सी -आईसीसी एकदिवसीय क्रिकेट प्रतियोगितामा इंग्ल्याण्ड पहिलो खेलमा नै विजयी भएको छ । इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई एक सय चार रनले हरायो । लण्डनस्थित द ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो

सन्दीपको समुहको यस्तो छ खेलको सेड्युल

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले सहभागिता जनाउने क्यारेबियन प्रिमियर लिग (सीपीएल) को खेल तालिका सार्वजनिक भएको छ । सीपीएल आगमी ४ सेप्टेम्बर देखि १२ अक्टोबरसम्म वेस्टइन्डिजमा चल्नेछ ।

वेस्ट इन्डिज नै बेस्ट

एकदिवसिय विश्वकप तयारीका लागि खेलिएको खेलमा वेस्ट इन्डिजले न्युजिल्यान्डलाई ९१ रनले हराएको छ । मंगलबार राति भएको खेलमा वेस्ट इन्डिजले दिएको चार सय २२ रनको विशाल विजय लक्ष्य पछ्पाएको न्युजिल्यान्ड