खेलकुद Archives - Page 10 of 229 - Himal Post Himal Post
  • २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
Logo

भाग्यमानी क्रोएसिया- लिभाकोभिच बने नायक

काठमाडौं । साविक उपविजेता क्रोएसियाले कतारमा जारी फिफा विश्वकपको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ । गोलकिपर डोमिनिक लिभाकोभिच नायक बनेपछि पेनाल्टी सुटआउटमा जापानलाई ३–१ ले पराजित गर्दै क्रोएसियाले क्वार्टरफाइनलमा स्थान

उद्घाटन खेलमै कतारको लज्जास्पद हार

काठमाडौं । फिफा विश्वकप २०२२को आयोजक कतार उद्घाटन खेलमा इक्वेडरसँग २–० गोलको नतिजामा पराजित भएको छ । आईतबार अल ब्याट स्टेडियममा सम्पन्न खेलको १६औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै इक्वेडरले

पोर्चुगलको टोली घोषणा, रोनाल्डोको नेतृत्वमा ३९ वर्षीय पेपे पनि

क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगलले विश्वकपका लागि आफ्नो टोली घोषणा गरेको छ। रोनाल्डोको कप्तानीमा रहेको २६ सदस्यीय टोलीमा केही नियमित सदस्यहरु भने छुटेका छन्। केही चोटका कारण सामेल छैनन् केही प्रशिक्षकको

सुरू नहुँदै कतार विश्वकप विवादमा

विश्व फुटबल महासंघ (फिफा)का पूर्व अध्यक्ष सेप ब्लाटरले कतारमा २०२२ को विश्वकप आयोजना गर्ने निर्णय गर्नु आफ्नो गल्ती भएको बताएका छन्। सन् २०१० मा सन् २०२२ को विश्वकप कतारमा आयोजना

श्रीलंकाका चर्चित क्रिकेटर पनि बलात्कार आरोपमा पक्राउ

काठमाडौं- श्रीलंकाका क्रिकेटर दानुष्का गुणातिलके बलात्कारको आरोपमा पक्राउ परेका छन्। दानुष्का अस्ट्रेलियाको सिडनीमा पक्राउ परेका हुन्। उनलाई बलात्कारको आरोपमा पक्राउ गरिएको बताइएको छ। श्रीलंकाको टिम दानुष्कालाई सिडनीमा छाडेर स्वदेश फिर्ता

विराट कोहलीले बनाए अनौठो कीर्तिमान

काठमाडौ- भारतीय क्रिकेट टिमका पूर्वकप्तान विराट काेहलीले टी–२० विश्व कपमा अनौठो कीर्तिमान बनाएका छन् । अस्ट्रेलियामा भइरहेकाे टी–२० विश्व कपमा बङ्गलादेशसँगकाे खेलमा काेहलीले यस्तो कीर्तिमान बनाएका हुन् । यससँगै विराट

सन्दीपलाई १२ वर्ष जेल हाल्ने तयारी, सम्पत्ति छानबिन पनि सकियो

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेलाई १२ वर्षका लागि जेल सजाय माग गर्दै प्रहरीले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता हुँदैछ। जिल्ला प्रहरी परिसर काठमाडौं र गौशाला प्रहरी वृत्तले बुझाएको अनुसन्धानको प्रतिवेदनका आधारमा

सन्दीपको अभियोजनपत्र आज दायर हुने, तारेखमा छुट्लान की जेल जालान ?

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको अभियोजनपत्र आज जिल्ला अदालत काठमाडौंमा दायर गरिने भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरी वृत्त गौशालाको अनुसन्धान प्रतिवेदनका आधारमा अभियोजनपत्र दायर गर्न लागेको हो ।

भारतलाई पराजित गर्दै दक्षिण अफ्रिका शीर्ष स्थानमा पुग्यो

काठमाडौं- आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा भारतलाई पराजित गर्दै दक्षिण अफ्रिका समूहको शीर्ष स्थानमा उक्लेको छ। अष्ट्रेलियाको पर्थमा आइतबार भएको खेलमा दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले हराएको हो। भारतले दिएको १

एउटा ओभरले मालामाल बने कोहली, बरियतामा पनि छलाङ

काठमाडौँ- टी-२० विश्वकपमा पाकिस्तानविरुद्ध ८२ रनको म्याच–विनिङ इनिङ खेलेका विराट कोहली आइसिसीको पछिल्लो टी–२० वरीयतामा पाँच स्थानमाथि उक्लिएका छन् । बुधबार सार्वजनिक भएको टी–२० अन्तर्राष्ट्रिय ब्याटिङ वरीयतामा कोहली फेरि शीर्ष

एक ओभरले विराट कोहलीको वाहवाही

काठमाडौं । पूर्वकप्तान विराट कोहलीले अर्को एक अविस्मरणीय इनिङ्स खेलेपछि भारतले आइतबार आईसीसी ट्वान्टी–२० विश्वकपको सुपर–१२ मा चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानमाथि चार विकेटको रोमाञ्चक विजय हासिल गरेको छ । जितपछि भावुक

सन्दीपलाई १२ वर्ष कैद माग गर्दै प्रहरीले बुझायो फाइल, फाइलमा के छ ?

बलात्कार मुद्दामा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको अनुसन्धान प्रहरीले टुंग्याएको छ। लामिछानेको अनुसन्धान सकाएर शुक्रबार प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गरेको छ। सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि